Khabar Dabali Logo
  January 24, Fri

विधान कार्यान्वयनको विषय अहिले सान्दर्भिक छ तर चर्चा आवश्यक छैन्

  • भदौ ५ गते, २०७६ - १५:१९
  • Uncategorized

काठमाडाैं । ‘एक व्यक्ति एक पद’को विषय अहिले मात्रै उठेको होइन् । अहिले माधव कमरेडले कसरी ल्याउनु भो, त्यो आफ्नो ठाउँमा छ । अलि चर्चा पनि भएको छ । तर, यो विषय लिखित रुपमै यसअघिको स्थायी किमिटको वैठकमा कमरेड वामदेवले राख्नु भएको थियो । अध्यक्ष केपि शर्मा ओलीले नै एक व्यक्तिले एक जिम्मेवारी लिनुपर्छ भनेर पार्टी भित्रै प्रस्ताव राख्नुभएको हो ।

पार्टीले विधानमै उल्लेख गराएको र स्वंय अध्यक्षले नै अगाडि बढाएको कुरालाई उठाएर चर्चा गर्नुभन्दा पार्टीभित्रको आन्तरिक परिस्थितिलाई सहि ढंगबाट मुल्यांकन गर्नु पनि आवश्यक छ । पार्टी र सरकार सञ्चालनको सन्दर्भमा कतिपय कुराहरु बाध्यात्मक अवस्थाले पनि हुने हुन्छ । हामी एउटा विशेष परिस्थितिमा पनि छौं । दुई पार्टी तलदेखि माथिसम्मै एकता गरेर अगाडि बढ्ने कुरा चुनौतिपूर्ण विषय पनि हो । त्यस्तो अवस्थामा नेतृत्वले जिम्मेवारी लिने कुरा सामान्य नै हो ।

अहिलेको सन्दर्भमा यो विषय जायज पनि छ । पहिला अलि हतार हो कि भन्ने मलाई पनि लागेको थियो । अब अहिलेको अवस्थामा वास्तवमै पार्टीलाई अगाडि बढाउन ‘एक व्यक्ति एक पद’को सिद्धान्तमा जानु उपयुक्तहुन्छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका हाम्रा अध्यक्ष कमरेड ओलीको स्वास्थ्यको अवस्था हेर्दा र उहाँले जिम्मेवारी पुरा गर्ने सबालमा समस्या देंखिदाँ दुवै जिम्मेवारी लिने कुरा उपयुक्त देखिएको छैन् । उहाँले दुई जिम्मेवारी मध्ये एउटा छनौट गरेर लिँदा राम्रो हुन्छ । अन्य साथीहरुको सन्दर्भमा विशेष परिस्थितिको रुपमा बुझ्दा राम्रो हुन्छ ।

भदौ ५ गते, २०७६ - १५:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमसीसीका अमिल्दा बुँदा सच्चाएर अनुमोदन गर्दा समस्या हुन्न : डा. सुर्यराज आचार्य

काठमाडौं । साझा पार्टी नेपालका प्रवक्ता एंव पूर्वाधारविद् डा. सुर्यराज आचार्यले एमसीसीका केहि अमिल्दा...   
अमेरिकी अर्बपतिको प्रस्ताव : तानाशाहीविरुद्ध लड्नेलाई म १ अरब पैसा दिन्छु !

अमेरिकी अर्बपतिको प्रस्ताव : तानाशाहीविरुद्ध लड्नेलाई म १ अरब पैसा दिन्छु !

काठमाडौं । स्वीजरल्याण्डको डाबोसमा चलिरहेको वल्र्ड इकोनोमिक फोरममा एक अमेरिकी अर्बपतिले अनौठो प्रस्ताव...   
नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

काठमाडौं । प्रदेश नम्बर २ बाट महिलातर्फ राष्ट्रिय सभा सदस्यमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।नेकपा–राजपा...   

नेकपा प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उठेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता...   
गजल  : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

गजल : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

सच्चा मनले माया गर्दा पनि गजल बन्छकसैको यादमा आँसु झर्दा पनि गजल बन्छ ।।नभनेर उस्लाइ उस्कै यादमा...   
डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

काठमाडौं । डिस होम नेपाल अग्रणी डिटिएच सेवा प्रदायक कम्पनी हो । जसले थुपै्र डिजिटल एचडी च्यानलहरु...   

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । जिल्ला अदालत पोखराले...   
सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको...   
साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युतीय बस किन्न साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता...   
चोरीको पोस्टरमा चर्चित बन्यो बाहुबली, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

चोरीको पोस्टरमा चर्चित बन्यो बाहुबली, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

काठमाडौं । फिल्मको लागि उसको पोस्टर विशेष हुन्छ । पोस्टरमा फिल्मको नाम मात्रै नभएर फिल्मको कथा पनि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top