Khabar Dabali Logo
  August 18, Sun

कांग्रेसको जागरण अभियानबारे बहस–लथालिंग संरचना र अस्पष्ट कार्यनीतिले प्रभावकारी भएन अभियानमा सरिक नेता भन्छन्, गुटगट समस्याले पार्टी कमजोर भएको हो

काठमाडौं । नेपाली कांग्रेस वि.सं. २००७ देखि करिब सात दशक नेपाली राजनीतिको मुख्य केन्द्रमा रहेको देखिन्छ । पछिल्ला केहि वर्षहरुलाई नियालेर हेर्दा कांग्रेस निकै कमजोर देखिएको छ । पछिल्लो चुनावसँगै कांग्रेस सरकारमा छैन् । सरकारमा नभएको कांग्रेस प्रतिपक्ष पनि बन्न सकेको छैन । चुनावी नतिजासँगै प्रतिपक्ष बनेको कांग्रेस दुईतिहाई सरकारको अगाडि नाम मात्रैको छ । संसदमा कांग्रेस कमजोर देखिन्छ । बेलाबेला तराई केन्द्रित दलहरुले बरु विभिन्न मागहरु राखेर संसदमा हंगामा पिट्छन् तर कांग्रेस सरकारको कुनैपनि कार्यक्रममा विमति जनाउन सक्ने अवस्थामा छैन् । यो कांग्रेसको ऐतिहासिक कमजोर अवस्था भएको ठहर्छ ।

कांग्रेसले पार्टीलाई पुरै परिवर्तन गर्ने र सरकारविरुद्ध जनतालाई जागरुक गर्ने भन्दै अहिले जागरण अभियान चलाईरहेको छ । गत वैशाख २५ देखि सुरु भएको जागरण अभियान तिन चरणमा गरी आगामी फागुनसम्म चल्नेछ । अहिले पहिलो चरणको अभियान सम्पन्न हुन जाँदैछ ।

पार्टी सुद्धिढिकरण, सुद्धिकरण र सरकारका गतिविधिको भण्डारफोर गर्ने लक्ष्य लिइएको अभियान कस्तो रह्यो त ? प्रश्न उब्जिएको छ । गुटगट अवस्था अनि लथालिंग पार्टी संरचनाका बीच सुरु अभियान बारे अनेकन प्रश्नहरु उब्जिएका छन् । पार्टी राजनीति बारे गतिलो गरि प्रशिक्षण दिने र कार्यकर्तालाई उर्जाशिल बनाउने लक्ष्य लिइएको अभियान कस्तो देखियो ? के अभियानले कार्यकर्ता र नेतालाई सहि ढंगले पार्टी र राजनीति पढाउन सक्यो ? के नेताहरु आफ्नो गुटगत मत बट्याउन या महाधिवेशन सारिरहन त अभियानको नाम दिएका छैनन् ?

संविधान जारी भएको ४ वर्ष बितिसक्दा पनि कांग्रेसले नयाँ संरचनाअनुसारको पार्टी बनाउन सकेको छैन् । लथालिंग संरचनागत अवस्था र अस्पष्ट नीतिगत अवस्थाका बीच सुरु जागरण अभियान कस्तो रहँदै छ ? खबर डबलीले कांग्रेसले ऐतिहासिक रुपमा लिएको जागरण अभियान बारे बहस चलाएको छ । बहसको पहिलो श्रृंखला अन्तर्गत हामीले कांग्रेसका केन्द्रिय सदस्यहरु देवेन्द्रराज कँडेल, कमला पन्त र प्रदिप पौडेललाई जागरण अभियानको पहिलो चरण कस्तो रह्यो भनि प्रश्न गरेका छौं । खबर डबलीले केन्द्रिय सदस्य कँडेल, पन्त र पौडेलसँग लिएको प्रतिक्रिया यस्तो छ ।

जेठ १५ गते, २०७६ - १०:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीको सम्बोधनका मुख्य तीन पक्ष !

काठमाडौं । प्रतिपक्षीको विरोध र अवरोधका कारण लामो समयसम्म संसदमा आएर सम्बोधन गर्न नपाएका ओलीलाई आइतबार...   
इन्फ्रास्ट्रक्चर बैंकको पहिलो लगानी करुवा सेती हाइड्रोपावरमा

इन्फ्रास्ट्रक्चर बैंकको पहिलो लगानी करुवा सेती हाइड्रोपावरमा

काठमाडौं । नेपालकै पहिलो पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात...   
आफ्नै जेठाजुको बर्थडे पार्टीमा प्रियंकाको यस्तो पहिरन, सामाजिक सञ्जालमा भयो भाईरल

आफ्नै जेठाजुको बर्थडे पार्टीमा प्रियंकाको यस्तो पहिरन, सामाजिक सञ्जालमा भयो भाईरल

एजेन्सी । पहिरनको कारण बेला बेला चर्चामा आउने बलिउड अभिनेत्री प्रियंका कार्की आफ्नै जेठाजुको वर्थडे...   
पूर्वजनमुक्ति सेनालाई सैन्य अदालतले गरेको कारबाहीप्रति नेकपा नेता देव गुरुङ्गको आपत्ति

पूर्वजनमुक्ति सेनालाई सैन्य अदालतले गरेको कारबाहीप्रति नेकपा नेता देव गुरुङ्गको आपत्ति

काठमाडौं । पूर्वजनमुक्ति सेनालाई नेपाली सेनाको सैन्य अदालतले गरेको कैद सजाएँ प्रति नेकपा नेता देव...   
प्रधानमन्त्रीका आकांक्षीप्रति प्रधानमन्त्री ओलीको भनाई : निर्वाचनपछि मलाई पनि पदमा बस्नु छैन्

प्रधानमन्त्रीका आकांक्षीप्रति प्रधानमन्त्री ओलीको भनाई : निर्वाचनपछि मलाई पनि पदमा बस्नु छैन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को निर्वाचनपछि आफू पदमा नरहने बताएका छन्। प्रतिनिधिसभा...   

प्रणाली नै उल्ट्याउँछु भनेर नहौसिए हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सरकारको आलोचनाको नाममा प्रणाली नै उल्टाउँछु भन्ने सपना...   

संसद चल्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (भिडियो लाईभ)

काठमाडौं । प्रतिनिधि सभाको वैठक सुरु भएको छ । अहिले प्रधानमन्त्रीले केपि शर्मा ओलीले सम्बोधन गरिरहेका...   
पत्रकार महासंघद्धारा लामिछानेको पक्राउ प्रति विरोध

पत्रकार महासंघद्धारा लामिछानेको पक्राउ प्रति विरोध

काठमाडौं । न्यूज २४ का पत्रकार रवी लामिछाने र युवराज कँडेललाई पक्राउ गरिएको विषयमा नेपाल पत्रकार महासंघ...   
महाकाली सन्धिका कारण दोधारा चाँदनीले पानी पाएनन्

महाकाली सन्धिका कारण दोधारा चाँदनीले पानी पाएनन्

भीमदत्तनगर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई...   

एकतालाई अघि बढाउन स्कुल विभागको दाबी छाेडेँ : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई अघि बढाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top