Khabar Dabali Logo
  November 11, Mon

मिडिया काउन्सिल विधेयकबारे बहस– सरकार निरंकुश नहोस्

काठमाडाैं । केही दिनअघि संसदमा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक–२०७५’ अहिले आलोचनाको घेरामा परेको छ । पत्रकारलाई कठोर सजायको व्यवस्था राखेर प्रेस स्वतन्त्रतामाथि नै अंकुश लगाउन खोजिएको भन्दै विरोध सुरु भएको हो । संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको विषय राखिएको अवस्थामा पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावना विपरित विधेयक प्रस्तुत गरिएको भन्दै आलोचना भएको छ ।

स्वतन्त्र पूर्वक लेख्ने, आलोचना गर्ने र बहस गर्ने विषयमा विधेयकका प्रावधानले राक्ने पत्रकारिता जगतको भनाई छ । विधेयकमा राखिएका केहि प्रावधानले पत्रकारिता गर्ने शैली र तौर तरिकामाथि नै प्रश्न उठाएको भन्दै आलोचना भएको छ । प्रावधानले पत्रकारितालाई खोजी तथा अनुसन्धानमुलक स्वतन्त्र नबनाई शासनसत्ताको भजन गाउने खालको मात्रै बनाउन खोजिएको बताइएको छ ।

मन्त्रीपरिषदबाट पारित भएर गत वैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्रावधान र त्यसले स्वतन्त्र पत्रकारितामा के–कस्तो प्रभाव पार्छ भनि हामीले सरोकारवालासँग कुराकानी गरेका छौं । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका सन्दर्भमा खबर डबलीले विश्लेषक डा. सुरेन्द्र के.सी., जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारी र पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीसँग गरिएको कुराकानी यहाँ राखिएको छ ।

जेठ २ गते, २०७६ - १४:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

एजेन्सी । शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन्...   

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडाैं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो...   
भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

काठमाडौं । बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले...   
सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

काठमाडौं । नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका...   
जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

काठमाडौं । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको...   
सरकारलाई राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर

सरकारलाई राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको...   
सामाजिक सञ्जालबाट चर्चीत बनेका ‘अघोरी बाबा’ ठगी आरोपमा पक्राउ

सामाजिक सञ्जालबाट चर्चीत बनेका ‘अघोरी बाबा’ ठगी आरोपमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अघोरी बाबा’ भनेर चर्चित विजय केसीलाई महानगरीय प्रहरीले पक्राउ गरेको...   

सीमा समस्यालाई अन्तराष्ट्रियकरण गर्ने बेला भएको छैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको...   
ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

काठमाडौं । साताको दोस्रो आज नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । हिजो एकै दिन तोलामा ११ सय रुपैयाँ बढेको...   
दक्षिण एसियाको बढ्दो रणनीतिक महत्व

दक्षिण एसियाको बढ्दो रणनीतिक महत्व

मानव जातिको प्राचीनतम् सभ्यताको विकासको केन्द्र रहेको दक्षिण एसिया वर्तमानमा विश्व राजनीतिको केन्द्रीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top