Khabar Dabali Logo
  July 21, Sun

विप्लव समस्याबारे बहस : के भन्छन् नेकपाका नेता ?

  • चैत २८ गते, २०७५ - १७:०७

काठमाडाैं । गत फागुन २८ मा बसेको मन्त्रीपरिषदको वैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मान्यता नदिएर अपराधीक समुह भन्दै सबै गतिविधिमाथि पूर्ण प्रतिबन्दको घोषणा गरेको छ । प्रतिबन्दसँगै सरकारले गतिविधि बन्देज लगाउँदै नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ पनि गरिरहेको छ । हालसम्म मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) सहितका दर्जनौभन्दा बढि केन्द्रिय स्तरका तथा जिल्ला स्तरका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपाप्रति एकदमै आक्रामक रुपमा व्यवहार गरिरहेको छ । सरकार संवाद होइन, गलाएर ल्याउने योजनामा रहेको प्रष्टै देखिन्छ । यहीबीच सत्तारुढ नेकपाभित्र विप्लवप्रति गरिएको असहिष्णु व्यवहार प्रति गुनासो पनि सुनिदै आएको छ । सिके राउतसँग वार्तामा बसेको सरकारले विप्लवप्रति एकाएक देखाएको आक्रामक व्यवहारप्रति तत्कालिन नेकपा माओवादीका केहि नेता तथा तत्कालीन एमालेका केही नेताको असन्तुष्टी पनि सार्वजनिक भएका छन् । कतिपयले संवादबाट विप्लवलाई समेट्नु पर्नेमा जोड दिंदै आएका छन् । भने कतिपयले उनिहरुको ध्वांसात्मक क्रियाकलाप नियन्त्रणमा लिन कारबाही आवश्यक रहेको ठान्छन् ।

यो बीचमा सरकारले कुन शर्तमा विप्लवलाई वार्तामा ल्याउने भन्ने पनि दृविधा छ । विप्लव नेतृत्वको नेकपाले उठाएको मुद्दाको कारण सरकार अलमलिएको जस्तो देखिन्छ । यहाँ सत्तारुढ नेकपाले विप्लवप्रति देखाएको व्यवहार र अब कस्तो व्यवहार अपनाउँदा ठिक हुन्छ भनि नेकपाकै नेतालाई सोधिएको छ । विप्लव नेतृत्वको नेकपासँगको समस्यालाई कसरी समाधान गर्ने भनि नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल ‘सुनिल’, केन्द्रिय सदस्य दिनानाथ शर्मा, केन्द्रिय सदस्य महेश बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश ।

 

चैत २८ गते, २०७५ - १७:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)

यी हुन् नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)

काठमाडौं । पार्टी एकता भएको १४ महिनापश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह–इन्चार्जको...   

नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्जको नामावली टुंगियो, आजै सार्वजनिक हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक सम्पन्न भएको छ । वैठकले इन्चार्ज...   

नेकपा सचिवालय वैठक सुरू, एकताका बाँकी कुरा टुंगीने सम्भावना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटार...   
अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा २ सय जना कर्मचारीलाई घुससहित रंगेहात...   

राप्रपाको उत्पीडित उत्थान संगठनको केन्द्रिय संयोजकमा श्रवण कुमार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको...   
केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ नेपाली महिलाहरु आज आफन्तको...   
कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोट घटनाको जिम्मा विप्लव नेतृत्वको...   
सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

बिबिसी । अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर...   
कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

काठमाडौं । गत चैत्रदेखि भारतीय खसीबोकाको आयात रोकिएको छ । सरकारले खसीबोका आयातमा क्वारेन्टिनमा स्वास्थ्य...   
किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

बीबीसी। पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी व्यूरोले पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top