Khabar Dabali Logo
  August 25, Sun

बहस : चिकित्सकले यसरी आन्दोलन गर्न मिल्छ ? यादव, पाण्डे र हुमागाँईको अभिमत

  • चैत २६ गते, २०७५ - १३:०८

काठमाडौं । सरकारी चिकित्सकहरूले आफूहरूलाई संघीय सरकारको मातहतमा राख्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनिहरुले शुक्रबारबाट आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बहिष्कार गरेका छन् । स्वास्थ्य सेवा बहिस्कारलाई आन्दोलनको अन्तिम रुप भन्दै सुनुवाई नभए सामुहिक राजीनामा दिने समेत उद्घोष गरेका छन् ।

सरकार मातहतमा रहेका कर्मचारीले यसरी आन्दोलन गर्दा देशभरका सरकारी स्वास्थ्य संस्था प्रभावित भएको छ । उपचारका लागि आउने बिरामी अलपत्र अवस्थामा परेका छन् । चिकित्सकको आन्दोलनले मिति लिएर अपरेसनका लागि आएका बिरामी समेत अलपत्र हुने अवस्था आएको छ । चिकित्सकले आन्दोलनलाई निर्णायक भनिरहँदा सरकारी पक्षबाट भने खासै ठोस पहल देखिंदैन । यसरी नै आन्दोलन बढ्दै गएमा आम नागरिक भने पाउनु पर्ने स्वास्थ्य सेवाबाट बञ्चित हुनु पर्ने अवस्था सिर्जना हुनेछ ।

अति संवेदनशिल क्षेत्र मानिने स्वास्थ्य संस्था जस्तो ठाउँमा भएको यस प्रकारको आन्दोलनले केहि गम्भिर प्रश्न उब्जाएको छ । चिकित्सक नै आन्दोलनमा उत्रिने र उपचार गर्ने कर्म नै बहिस्कार गर्ने अवस्था कसरी आयो त ? के यस्तो आन्दोलन गर्न पाइने हो ? किन सरोकारवाला मौन ? यसै सन्दर्भमा खबर डबलीले सरकार, आन्दोलनरत पक्ष र उपभोक्ता वादीको भनाई लिएको छ । यहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव,सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव बाबुराम हुमागाईंको भनाई जस्ताको तस्तै ।

 

चैत २६ गते, २०७५ - १३:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृतकको आरोप आत्महत्या दुरुत्साहनको प्रमाण हुन्छ ?

काठमाडौं। आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही हुने कानूनी व्यवस्था भएपछि गएको एक वर्षमा नेपालमा...   
पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

पुडासैनी प्रकरणबारे चर्चित कलाकारले मुख खोल्ने : ककसले गर्दैछन् पत्रकार सम्मेलन

काठमाडौं। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका विषयमा केहीबेरमा वरिष्ठ कलाकारहरुले...   
नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

नेकपाको स्कुलिङ विभाग प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचविलाय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल...   

सिगांपुर जाँदै प्रधानमन्त्री ओली : प्रचण्डले पाउलान् कार्यकारी अध्यक्ष ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागी आज अपरान्ह सिंगापुर...   
प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भनेर २ दिनका लागि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री...   

पोग्बाले पेनाल्टी मिस गरेपछि युनाईटेड निराश

काठमाडौं । इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग...   

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई...   

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको...   

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । यसअघि...   

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top