Khabar Dabali Logo
  November 20, Wed

नालायकीको जिम्मा हामीले लिनुपर्दछ

  • चैत २४ गते, २०७५ - २२:२५

विवाद हुनु सामान्य हो । हरेक परिवार, सुमदाय, पार्टी र राष्ट्रमा विवाद छ । विवाद हुने कुरालाई म सहजै ठान्छु । मुलुक, पाटी अगाडि बढाउन, नयाँ कुरा सिक्नलाई विवाद बहस हुनुपर्ने हो तर त्यतातिर अहिलेको बहस गएको छैन । जसको कारण हामीले मुल्य चुकाइरहनु परेको छ ।

देशको सबैभन्दा ठुलो पार्टी बनेको नेकपा भित्रको एकता प्रक्रियाको विवाद एकदमै दुखद छ । यत्रो पार्टी, यत्रो सम्भावनालाई हामीले पार्टीको पक्ष अनि मुलुकको पक्षमा प्रयोग गर्न सकेका छैनौं । हामीले समाजवाद अनि समृद्ध नेपालको कुरा गरेका छौं । यो एकता प्रक्रियाले निचोड नलिंदा सबैले मुल्य चुकाउनु पर्ने अवस्था छ । हाम्रा कारणले यत्रो ठुलो मुल्य चुकाउने कुरा कुनै हिसाबले पनि राम्रो होइन ।

लथालिङ्ग पार्टी संरचनाको हामीले पनि जिम्मा लिन्छौं । हाम्रो नालायकीको जिम्मा हामीले लिनुपर्दछ । अध्यक्षहरुको कारणले, सचिवालयको कारणले भएको अवस्थाको जिम्मा उनीहरुले लिनुपर्दछ । यहाँ जिम्मा लिने कुरा मात्र होइन् अगाडि जाने कुरा प्रमुख हुन्छ । तर समस्या अगाडि बढ्ने सन्दर्भमा अझैपनि विधिलाई अपनाउन खोजिएको छैन । विधिलाई स्वीकार गर्न नसक्नु दुःखद छ । गुट बनाउने, आफ्ना मान्छे छान्ने हो भने एकता प्रक्रिया टुंगोमा पुग्ने अवस्था हुँदैन । नेतृत्वले गम्भीर समिक्षा गर्नुपर्दछ । आफ्ना मान्छे छान्ने, गुट बनाउने कि, एकता प्रक्रिया टुंग्याएर मुलुकको पक्षमा काम गर्ने ? हामीलाई यो अवसर फेरिफेरि नआउन सक्छ ।

चैत २४ गते, २०७५ - २२:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top