Khabar Dabali Logo
  November 11, Mon

बहस : अलमलमा नेकपा, कहाँ पुग्छ यसरी ? भुसाल, न्यौपाने र भट्टराईलाई प्रश्न

काठमाडौं । तत्कालीन एमाले र माओवादीबीच गत जेठ ३ मा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्र पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए । केन्द्रमा एकता भएकोे १० महिना पुग्दा समेत तल्ला तहको एकता टुंगो लाग्न सकेको छैन ।

सम्पूर्णरुपमा एकता टुंगो नलाग्दा पार्टी कार्यक्रम शुन्य जस्तै छ । जसको असर केन्द्रदेखि स्थानीय तहसम्मकै गतिविधि प्रायः ठप्प छन् । हालसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन् । जिल्ला नेतृत्व गठनको विषय झनै सकसमा छ । पार्टीका नेता माधव नेपाल पक्षधरले भित्रि सहमति प्रति तल्ला कमिटिसम्मै सर्कुलर सहितका कार्यक्रम ल्याएको छ । घोषणा भइसकेका प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद रहेको छ ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरूमा एकता नहुँदा तिनका काम संयुक्त विज्ञप्तीमा निकाल्नेमा सिमित भएको छ ।

एकता कहाँ पुग्यो र किन ढिला भयो भनि नेकपा स्थायी समिति सदस्य घनश्याम भुसाल, केन्द्रिय सदस्य लेखनाथ न्यौपाने र केन्द्रिय सदस्य राजन भट्टराईलाई हामीले प्रश्न सोधेका थियौं ।

चैत २४ गते, २०७५ - १६:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   

चिनिया राष्ट्रपति सि को यस्तो उत्प्रेरक सन्देश

म सानो छँदा ज्यादै स्वार्थी थिएँ। सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें। फलतः मलाई सबैले छोड्दै गए,...   
बार्सिलोनाद्धारा रियालमाथि गोलको बर्षा

बार्सिलोनाद्धारा रियालमाथि गोलको बर्षा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गोलको वर्षा गरेको छ । मंगलबार...   

नेकपाले उम्मेदवारको टुंगो लगायो

तडी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि पुरचौंडी नगरपालिका...   
सनसनीपुर्ण खबर : विश्वको आयु ४१ वर्ष बाँकी-आइज्याक न्युटन

सनसनीपुर्ण खबर : विश्वको आयु ४१ वर्ष बाँकी-आइज्याक न्युटन

एजेन्सी । यदि महान वैज्ञानिक आइज्याक न्युटनले गरेको भविष्यवाणी सत्य हुने हो भने अबको ४१ वर्षपछि सँसारको...   
चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु...   
आज भाइटीका – शुभसाइत बिहान ११ : ५५ बजे यसपाली पाँच रङ्गको भाइटीका !

आज भाइटीका – शुभसाइत बिहान ११ : ५५ बजे यसपाली पाँच रङ्गको भाइटीका !

काठमाडौं। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top