Khabar Dabali Logo
  October 17, Thu

संशोधन कसरी राष्ट्रघात भयो,एमालेले सैद्धान्तिक रुपमा प्रष्टाउनु पर्दछ

  • मंसिर १९ गते, २०७३ - १०:०१
  • Uncategorized

युग पाठक हाम्रो देशमा विधि र प्रक्रियाको पालना गर्ने संस्कार दलहरुमा कार्यान्वयन भएको देखिएन । दलहरु आ–आफ्नो राजनीतिक स्वार्थबाट प्रभावित भएका देखिन्छन् । यतिबेला सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको एमालेले विरोध गर्नको कुनै सैद्धान्तीक आधार देखिन्न ।

युग पाठक

दलहरुमा यतिबेला ठूलो नैतिक संकट देखिएको छ । संकट समाधानका लागि प्रमुख भनिएका दलहरुले आ आफ्नो राष्ट्रिय दायित्व लिनु पर्दछ । कसैलाई पनि दलिय स्वार्थका कारण राष्टलाई बन्धनमा राख्ने नैतिक छुट छैन । तसर्थ संशोधनको प्रस्ताव कसरी राष्ट्रघात भयो,एमालेले त्यसलाई सैद्धान्तिक रुपमा प्रष्टाउनु पर्दछ ।

राष्टघातको पञ्चायतकालीन सिद्धान्त दोहोरिएको जस्तो देखिन्छ, ठूला दलहरुले जनताको भावनाको समान गरेको पटक्कै देखिन्न । एमालेलाई सडक संर्घष गर्न दिनुपर्दछ । उसले गरिरहेको विरोधको स्वरुप हेर्दा तत्काल वार्ता वा छलफल बाट मात्र निकास निस्कन्छ जस्तो मलाई लाग्दैन । तसर्थ अहिले स्थितिलाई परिपक्क हुन दिनु पर्दछ ।

तर अहिले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक छ । मधेसी,थारु,जनजाति लगायत संविधानप्रति असन्तुष्टि जनाउदै आएका समुदायको माग पनि सम्बोधन हुने गरी संविधान संशोधन गरेर मुलुकमा निर्वाचन हुने वातावरण निमार्णतर्फ ठूला दलहरु एकमत हुनुपर्नेमा विभाजित हुनुले निर्वाचन नचाहेको हो कि भन्ने प्रश्न पनि खडा भएको छ । दलहरुले लोकतान्त्रिक विधि र दलीय जिम्मेवारीलाई वहन गर्नु पर्दथ्यो,तर त्यो देखिएन । संविधानको संशोधनबिना निर्वाचन सम्भव देखिन्न ।

मंसिर १९ गते, २०७३ - १०:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   

रोशनीको चोटमा महराको संलग्नताबारे यस्तो आयो फरेन्सिक जाँचको रिपोर्ट

काठमाडौं। निवर्तमान सभामूख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका...   
आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा...   
राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनले एकतापछिको नयाँ केन्द्रिय समिति निर्माण गरेको...   
उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार  !

उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार !

काठमाडौं । कम्यूनिष्ट पार्टीहरुमा बेला–बेला विभिन्न नेताहरुको सांस्कृतिक विचलनबारे चर्चा चल्छ ।...   

नेपालमा जनयुद्धको जगमा गणतन्त्र आएको हो – ओली

काठमाडौ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको जगमा गणतन्त्र आएको बताएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top