Khabar Dabali Logo
  June 24, Mon

संशोधनबारे के भन्छन् लेखक तथा बाम बुद्धिजीवी ? संग्रौला, पिटर र पाठकको ठेट कुरा

काठमाडौं, १९ मंसिर । सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै मंगलबार साँझ संसद सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रस्तावको सदन र सडकबाट विरोध गरिरहेको छ ।

एमालेले गरेको विरोधमा मजदुर किसान पार्टी, जनमोर्चा लगायतका दलहरु तथा ५ नम्बर प्रदेशका ब्यापारीहरुको संलग्नता देखिएको छ ।

व्यवस्थापिका संसदमा दोश्रो ठूलो दल एमालेले विहीबारदेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । सो दिन संविधान संशोधन प्रस्ताव सभामुखले पढेर सुनाउने र लोकमान विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्ने लगायतको कार्यसुचि रहेको थियो ।

राजनीतिक दलहरुले आफ्नो दलीय जिम्मेवारी र राष्टिय दायित्वप्रति ध्यान नदिएका कारण मुलुक अनिर्णयको बन्दी हुन पुगेको बुद्धिजीवीहरुको निष्कर्ष छ ।

राजनीतिक दलहरुले राष्ट्रिय आवश्यकता, देश र जनताको बारेमा भन्दा पनि दलीय स्वार्थबाट अघि बढ्न खोजेका कारण अहिलेको अवस्था सिर्जना भएको उनीहरुको भनाइ छ ।

बुद्धिजीवीहरु भन्छन्–‘संविधान प्रति असन्तुष्ट पक्षको मागलाई पनि संविधानमा समेट्दै मुलुकमा निर्वाचनको वातावरण निमार्ण गर्नु आवश्यक छ । संविधान संशोधन अहिलेको आवश्यकता हो । यसको विरोध होइन मिलेर सहमतिको बाटोमा सबै दलहरु लाग्नुको विकल्प छैन ।’

मंसिर १९ गते, २०७३ - ०९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘प्रचण्ड निवासमा गोप्य भेला भनि आएका समाचार कपोकल्पित’

काठमाण्डौं । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट...   
कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति हेर्नुहोस्

काठमाडौं । कहिले के भयो ? ९३६ देखि नेपालको राजनीतिक तथा एैतिहासिक घटनाक्रमको मिति याँहाहरुको सुविधाका...   
प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

प्रधानमन्त्रीको आदेश– चौधरीलाई नेल लगाएर उपचारमा लैजानेमाथि कारवाही गर

काठमाडौं । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री...   

नेकपाको सचिवालय बैठक आज : १३ महिना थन्किएको दस्तावेजमाथि छलफल हुने

काठमाडौं । आज शनिबार बस्ने नेकपाको सचिवालयमा १३ महिनादेखि थन्किएको राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने...   

पोखरा पुगेर प्रचण्डले यस्तो गरे सरकार र मन्त्रीहरुको भविष्यवाणी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुनर्गठन...   
सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

सुधिर शर्माको दावी –प्रम ओली एक्लिए, देखाए ४ कारण

काठमाडौं । कान्तिपुर दैनिकका पूर्व सम्पादक एंव पत्रकार सुधिर शर्माले प्रधानमन्त्री केपी शर्मा ओली...   
तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

सुनसरी। नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका...   

को हुन् कूटनीतिका पिता चाणक्य ? पढौं चाणक्यको सनसनीपूर्ण जीवनी

काठमाडौं । राजनीतिमा के मात्रै हुँदैन ? पद र शक्तिको लागि आफ्ना दाजुभाइ समेत नभनिने राजनीतिमा आचार्य...   
यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

यी हुन् जनयुद्ध सुरु गर्ने तात्कालिन माओवादीका १९ नेता

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ ।...   

के होला फैसला ? लोकसेवाको विज्ञापनविरुद्ध दायर ४ वटै निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । लोकसेवा विज्ञापनविरुद्ध दायर भएका ४ वटै निवेदनमाथि सुनुवाइ हुने भएको छ। मंगलबार लोकसेवा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु sdsad:
Top