Khabar Dabali Logo
  August 18, Sun

मोर्चाको बैठक बसेर गुण र दोषको आधारमा निर्णय गर्छौ

  • मंसिर १५ गते, २०७३ - १०:४०
  • Uncategorized
अशोक राई

अशोक राई

सरकारले हिजो साझँ संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा हाम्रा सबै मागहरु सम्बोधन भएका छैनन् । सरकारले ल्याएको संशोधन प्रस्तावको हामी गुण र दोषको आधारमा स्वागत र दवाव सिर्जना गर्छौ ।

यो प्रस्तावमा जनजातीहरुले उठाउदैँ आएको पहिचानको आधारमा संघिय प्रदेसको माग समेटीएको छैन । त्यसैले तराईका जनताहरुले उठाउदैँ आएको सिमाङ्कनकाे विषयलाई पनि संम्बोधन गरेको छैन । तसर्थ संशोधन प्रस्ताबमा सारमा मूख्य कुराहरुनै छुटेको हामीलाई महशुष भएको छ ।

विगतमा पुर्नसंरचना आयोगले अघि सारेको मापदण्डको मान्यता अनुसार जति पनि सीमाङ्कनको विषयमा संम्बोधन गरिएको देखिएन । भाषाको संशोधन र समावेसी बनाउने विषय पनि आयोग बनाएर प्रष्ट पार्ने भनिएको छ, यो पनि हामीले ठिक मानिरहेका छैनौ । हाम्रो माग भनेको सबै स्थानीय भाषाहरुलाई राष्टीय भाषाकाे मान्यता दिनुपर्छ र त्यो कुरा प्रष्टरुपमा संविधानमा लेखिनुपर्छ भन्ने हो । त्यो विषयलाई संशोधनमा प्रष्ट उल्लेख गरिएन ।

सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा आएका विषयहरु र मोर्चाले अघि सारेका मागहरुको विषयमा समिक्षा गर्न हामी छिट्टै मोर्चाको बैठक बस्छौ र त्यसबाट आधिकारीक धारणा बनाउँछौ । यसैबाट मोर्चाले यो संशोधनको प्रस्तावमा समर्थन गर्छ वा गर्दैन भन्ने कुरा स्पष्ट हुन्छ ।

(राई संघिय समाजवादी फोरमको संसदीय दलका नेता हुन ।)

मंसिर १५ गते, २०७३ - १०:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई...   

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको...   

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । यसअघि...   

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४०...   
सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित...   

राष्ट्रपति नेकपाभित्र सक्रिय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव...   

एकाएक नेकपामा कसरी शक्तिशाली बने वामदेव ?

काठमाडौं । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै...   
रविलाई अर्को तनाव : झुक्याएर आफ्नै नाममा राखेको घर खालि गर्न पत्र

रविलाई अर्को तनाव : झुक्याएर आफ्नै नाममा राखेको घर खालि गर्न पत्र

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित चर्चित सञ्चारकर्मी रवि लामिछानेले...   
चितवनमा एकाविहानै पुडासैनीको पक्षमा नाराजुलुश

चितवनमा एकाविहानै पुडासैनीको पक्षमा नाराजुलुश

चितवन । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय...   
सुचिसहित हेर्नुहोस् –नेकपामा कुन विभागमा कसको नेतृत्व ?

सुचिसहित हेर्नुहोस् –नेकपामा कुन विभागमा कसको नेतृत्व ?

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top