/  Sat, October 20, 2018

एमाले महाअभियोगको प्रस्तावबाट पछि हट्दैन

  • कात्तिक ७ गते, २०७३ - ०८:१८
  • Uncategorized
प्रकाश ज्वाला

प्रकाश ज्वाला

नेकपा एमाले महाअभियोगको यो प्रस्तावबाट पछि हट्दैन । यो प्रस्ताव आम नेपाली जनताको हितमा छ, हामी यसलाई सदनबाट पाश गराउछौं ।

काग्रेस भित्र यो विषयमा मत बाझिँएको अभिव्यक्तिहरु आएका छन तर पनि यो आम जनताको हितमा भएकाले उहाँहरु पनि महाअभियोगको पक्षमा उभिनुहुन्छ भन्ने मलाई लागेको छ ।

यतिबेला पार्टी भित्र र बाहिरबाट काग्रेसलाई यो विषयमा समर्थन वा असहयोग गर्नकालागि दवाव,सल्लाह आइरहेका होलान, तर उहाँहरुले पनि साझाँ धारणा बनाएर अन्त्यमा सहयोग गर्नु हुन्छ भन्नेमा हामी आशावादी छौ ।

यदि उहाँहरु लोकमान विरुद्धको महाअभियोग प्रस्तावलाई असहयोग गर्ने ढंगले अगाडि बढ्नु भो भने, आफ्नो राजनीतिक धरातलबाट तल झर्नुहुन्छ । जनमत उहाँहरुले गुमाउनु हुन्छ, यो निश्चीत हो ।

कार्कीलाई महाअभियोग लगाउने विषयमा संसदमा सामान्य छलफल भएपछि समीति मार्फत निर्णय गरि प्रस्ताव दुई तिहाइ भन्दा बढि संसद सदस्य संख्याले पाश हुन्छ, यो अब रोकिदैन ।

(ज्वाला, नेकपा एमालेका नेता हुन्)

कात्तिक ७ गते, २०७३ - ०८:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण [फोटो फिचर]

राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण [फोटो फिचर]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा...   
युवा अवस्थामा निर्णय क्षमताका लागी ११ टिप्स

युवा अवस्थामा निर्णय क्षमताका लागी ११ टिप्स

काठमाडौं । मानिसले युवा अवस्थामा के-के गर्न सक्छन् ? या के-के गर्नुपर्छ ? यसको ठ्याक्कै उत्तर पाउन गाह्रो...   

आगलागीबाट चार लाखको क्षति

रुकुम , पश्चिम । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय...   

रिक्सामा सवार आठ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै...   

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

काठमाडौं । दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन...   

इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्छः खनाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई...   
रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

मस्को । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुले को छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको...   

बेनि नाकाबाट मात्रै १७ हजार भेडाच्याङ्ग्रा निकासी

बेनी । दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु,...   

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल...   

यो वर्ष लोकसेवाले असोज अन्तिम साता विज्ञापन ननिकाल्ने

काठमाडौं । लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top