/  Thu, December 13, 2018

कानुनी सर्वोच्चताको अपमान लोकतन्त्रमा स्विकार्य हुँदैन

  • कात्तिक ४ गते, २०७३ - ०९:१५
  • Uncategorized
dipendra_jha

दिपेन्द्र झा

सबैभन्दा पहिले मुलुकको कानुनी सर्वोच्चताको सबैले सम्मान गर्नैपर्दछ । लोकतन्त्रको पहिलो खुट्कीलो नै कानुनी सर्वोच्चता हो । कानुनी सर्वोच्चतालाई नमान्ने वा त्यो भन्दा बाहिर जाने तथा त्यसको अपमान गर्ने काम लोकतन्त्रमा स्विकार्य हुदैन ।

सर्वोच्चले लोकमान कार्कीलाई दिएको आदेसको उनले पनि सम्मानकासाथ स्वीकार गर्नुपर्दछ भन्ने मलाई लाग्छ । लोकमान कार्की अख्तीयार प्रमुख भएपछिपनि उनलाई नै त्यस्तो आरोप लाग्नु र त्यसको जवाफ अदालतलाई दिने प्रकृयामा समेत उनले असहयोग गर्नुले यतिबेला धेरै खालका आशंकाहरु समेत जगाएको छ ।

नयाँ संविधानले महाअभियोग कसरी लगाउने र त्यसपछि आरोपीको अवस्था के हुने भन्ने कुरा स्पष्ट उल्लेख गरेको छ । त्यहि संवैधानीक प्रावधान अनुसार संसदमा हिजो ११ सदस्यीय कमिटी पनि बनेको छ । उक्त समितिले उनको मात्र होइन अरु आरोपीहरुको पनि महाअभियोगको मुद्धा दर्ता गर्न सक्छ । त्यसपछि कानुनसम्मतढंगले उनीहरुलाई महाअभियोग लगाइ अदालतले आवश्यक कारवाही गर्न सक्दछ ।

संवैधानीक दायित्वमा रहेकाहरुले देशको संविधानले कल्पना गरेको र मुलुकले दिएको अधिकारको दुरुपयोग गर्छ भने त्यतिबेला संसदले जनप्रतिनीधि भएको हिसाबले कारवाहिको लागि पहल गर्नै पर्दछ ।

त्यो व्यक्ति जो सुकै किन नहोस, उसले आफ्नो पदिय जिम्मेवारीको गलत प्रयोग गरेमा राज्य विरुद्धको महाअभियोग लगाएर कारवाही गरिनुपर्छ भन्ने मेरो बुझाई हो । तर अभियोग लागेपछि त्यसलाई हेर्नेे र राम्ररी अध्ययन गर्ने विषयलाई पनि महत्वपूर्ण नै रहन्छ ।

महाअभियोगको पनि लामो प्रक्रिया हुन्छ, त्यसको आधारमा अभियोगबारे सर्वोच्चले आदेस जारी गरी पदमुक्त देखी अन्य कारवाही प्रकृयाहरु समेत हुन दिलाउन सक्दछ ।

(झा, राजनीतिक विष्लेषक हुन् )

कात्तिक ४ गते, २०७३ - ०९:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म  कसरी शुटिङ गरिएको थियो ?

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म कसरी शुटिङ गरिएको थियो ?

एजेन्सी। अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ म बलिउडमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ।...   
झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ को टप ४ मा पुगेका अस्मिता अधिकारी र सुमित पाठकबीच लफडा सुरु भएको छ । हिजो...   

नयाँ बीमा योजना शुभारम्भ

काठमाडौ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   
मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

काठमाडौं । चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड,...   

नेकपाको सचिवालयको बैठक बस्दै : प्रदेश र जिल्ला समिति टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिबार अपरान्ह ४ बजेका लागी सचिवालयको बैठक...   
विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

काठमाडौं ।  विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले...   

अमिताभले तिरिदिए १ हजार बढी किसानको बैंक ऋण

मुम्बई  । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट...   

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

    काठमाडौं । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र...   
४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

काठमाडौं । देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निरीक्षकको...   
धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले छोरीको विवाहाको एउटा निम्तो कार्डमा मात्रै ४ लाख खर्च गरेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top