/  Thu, December 13, 2018

मन्त्रिपरिषद् विस्तार गर्नु पार्टी नीति विपरित हो

  • कात्तिक १ गते, २०७३ - १५:४१
  • Uncategorized
lilamani-pokhrel

लीलामणि पोखरेल

सरकारले मन्त्रिमण्डल विस्तार गरेर के गर्न खोजेको हो, यसको उत्तर के हो ? मलाइ लाग्छ, अहिले मन्त्रिपरिषदको विस्तार गर्नु कुनै आवश्यकता छैन ।

हाम्रो पार्टी सरकारमा सहभागी हुने बेलामै हामीले भनेका थियौं– ‘सानो मन्त्रीमण्डल बनाउने, जनमुखी काममा लाग्ने, संविधानको कार्यान्वयनको बाँकी कार्यभार पूरा गर्ने हाम्रो मुख्य काम हुनेछन् ।’

तर यतिबेला एक्कासी किन मन्त्रीमण्डलको विस्तार गर्ने जरुरी महशुस हँुदैैछ नेताहरुलाई ? यो पार्टी नीति विपरित हो । सरकार विस्तार गर्नु उचित होइन ।

सरकार जनताप्रति उत्तरदायी अझै हुन सकेको छैन, भूकम्पपीडितले अझै पूर्ण रुपमा राहत पाएका छैनन्, पुनस्र्थापनाको काम बाँकी नै छ । धेरैको नाम छुटेको छ, त्यो समावेश गर्न सकिएको छैन । अनि सरकार जनउत्तदायी भयो कसरी भन्ने ?

सरकारको काम गराइको अवस्थालाई हेर्दा जनतामा नकारात्मक सन्देश गएको देखिन्छ, जनतामा चिन्ता र निराशा व्याप्त छ । सरकारले यतिबेला आफ्नो कार्यशैली जनमुखी बनाउन ध्यान दिनुपर्छ ।

कुनै दलहरुको भावना मिलाउने नाममा राज्यलाई भार पर्ने गरी मन्त्रिमण्डल विस्तार गरिनु हुँदैन भन्ने लाग्छ ।

(पोखरेल, नेकपा माओवादी केन्द्रका नेता हुन्)

कात्तिक १ गते, २०७३ - १५:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म  कसरी शुटिङ गरिएको थियो ?

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म कसरी शुटिङ गरिएको थियो ?

एजेन्सी। अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ म बलिउडमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ।...   
झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ को टप ४ मा पुगेका अस्मिता अधिकारी र सुमित पाठकबीच लफडा सुरु भएको छ । हिजो...   

नयाँ बीमा योजना शुभारम्भ

काठमाडौ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   
मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

काठमाडौं । चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड,...   

नेकपाको सचिवालयको बैठक बस्दै : प्रदेश र जिल्ला समिति टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिबार अपरान्ह ४ बजेका लागी सचिवालयको बैठक...   
विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

काठमाडौं ।  विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले...   

अमिताभले तिरिदिए १ हजार बढी किसानको बैंक ऋण

मुम्बई  । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट...   

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

    काठमाडौं । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र...   
४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

काठमाडौं । देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निरीक्षकको...   
धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले छोरीको विवाहाको एउटा निम्तो कार्डमा मात्रै ४ लाख खर्च गरेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top