/  Mon, December 17, 2018

संविधान संशोधनको आवश्यकता र अर्थ प्रष्ट पार्नुपर्छ

  • अशोज ३० गते, २०७३ - १०:२०
  • Uncategorized

subash-nembang-400यो देशका ९० प्रतिशत जनप्रतिनिधीहरुले समर्थन गरेर बनेको संविधान कुनै पक्ष वा समुहको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि पटक पटक संशोधन गरिनु आवश्यब हुदैन । संविधान निमार्ण भएपछि एक पटक संशोधा भै सकेको छ, त्यतिबेला असन्तुष्ट पक्षहरुका माग संम्बोधन गर्ने काम भएको छ । अहिले फेरी किन संशोधनको आवश्यकता प¥यो ? यो विषयमा एालेले सरकारर र संशोधनको पक्षमा रहेकाहरुसँग स्पष्ट जवाफ मागेका छौ । हामी देश र जनताको अहित हने अवस्थामा संशोधनको काम गनिुहुदैन भन्दै आएका छौ ।

पहिलो कुरा संविधान संशोधन स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नका लागि आयको विषय होइन । मधेशवादी दलले पनि स्थानीय निकायको निर्वाचनको बिरोध गरेको होइन, उनीहले आफ्ना मागको विषयमा सरकारसँग माग राख्दै अघि बढेका देखिन्छ । अहिले मधेशवादी दलको मागकै कारण संविधान संशोधन छ वा छैन भन्ने विषयमा दलह बचि वहश हुनु आवश्यकब देखिन्छ । तर सरकारले यो विषयमा हामीसँग आजसम्म कुनै छलफल गरेको छैन ।

मेरो आग्रह, प्रमुख प्रतिपक्ष दलसँग पनि यो विषयमा छलफल गरेर मात्र सरकार संशोधनको पक्षमा अघि बढोस् भन्ने छ । पहिले सरकारले संविधान संशोधनको आवश्यकता र अर्थ प्रष्ट पार्नु पर्दछ । यसको यर्थ एमाले संविधान संशोधन गर्नै हदैन भन्ने पनि होइन ।

( नेम्वाङ, एमाले संसदिय दलका उपनेता  हुन्)

अशोज ३० गते, २०७३ - १०:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजपनि नेकपाको बैठक, के होला स्थायी समितिमा ?

काठमाडौं । शनिबार केहीबेर बसेर स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आज पुन बस्दैछ । पार्टी...   
अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

अचम्मको तथ्य : युवाहरुको रोजाईमा विवाहित महिला धेरै, यस्तो छ कारण

एजेन्सी । सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो तर अचेलका युवाहरूको रोजाईमा विवाहित महिला पर्दछन् ।...   
२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

रियो दे जेनेरियो । कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय...   

प्रवासमा नेकपाको संगठन कस्तो बनाउने ?

नेपालका दुई कम्युनिस्ट पार्टी ने. क. पा एमाओबादी केन्द्र  र एमालेबिच एकता पछि बिदेशमा रहेका संगठन पनि...   

के छ बामदेव गौतमको फरकमतमा ? पूर्णपाठ पढ्नुहोस् !

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिष्ट...   

यि हुन् –नेकपा र सरकार प्रभावकारी बनाउन बामदेवका २२ सुत्र

काठमाडौं ।  नेकपाका नेता बामदेव गौतमले हिजो शनिबारबाट जारी स्थायी समितिको बैठकमा सरकार र पार्टीका...   

नेकपा बैठकको भित्रि पाटो : यसरी नरम हुन पुगे नेताहरु

निर्णायक लडाई लड्न कस्सिएका नेताहरु एकाएक मत्थर काठमाडौं । गत मंसिर २२ गते नेकपाका ४ शिर्ष नेताहरुले...   
९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म  कसरी शुटिङ गरिएको थियो ?

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म कसरी शुटिङ गरिएको थियो ?

एजेन्सी। अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ म बलिउडमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ।...   
झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ को टप ४ मा पुगेका अस्मिता अधिकारी र सुमित पाठकबीच लफडा सुरु भएको छ । हिजो...   

नयाँ बीमा योजना शुभारम्भ

काठमाडौ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top