/  Sat, February 25, 2017
१३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी  (सूचिसहित)

१३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी (सूचिसहित)

काठमाडौं, १४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनु अघि नै देशका विभिन्न १३ क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) विजयी भएको छ । बर्दियाको सानोश्रीस्थित गुराँस बहुमुखी क्याम्पसमा धनसरा ढकाल विजयी... 

सिरियामा कार बम विस्फोट, साठी जनाको मृत्यु

सिरियामा कार बम विस्फोट, साठी जनाको मृत्यु

दमासकस, १३ फागुन । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समुृहले गरेको यस आक्रमणमा सिरियाली विद्रोहीको प्रभाव क्षेत्रलाई... 

विस्तारै विस्तारै म्युजिक भिडियोमा आरजे सोनीको हट सिन (भिडियोसहित)

विस्तारै विस्तारै म्युजिक भिडियोमा आरजे सोनीको हट सिन (भिडियोसहित)

काठमाडौं । आरजे सोनी र समी खानको पप गीत ‘विस्तारै विस्तारै’मा आरजे सोनीको हट सिन रहेको छ । समी खानको श्वरमा सजिएको उक्त गीतको शब्द पनि समीकै रहेको छ । मा पप गीतमा आरजे सोनीको हट रोमान्स रहेको छ । मोहित मण्डल र एसके... 

भारतको मणिपुरमा भूकम्प

भारतको मणिपुरमा भूकम्प

नयाँ दिल्ली, १३ फागुन । भारतको मणिपुरमा शुक्रबार बेलुकी भूकम्प गएको छ । भू तथा विज्ञान मामिला मन्त्रालयकाअनुसार ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट पुगेको क्षतिबारे भने केही उल्लेख गरिएको छैन ।  

चुनाव घोषणा भएको पाँच दिनपछि वैद्यले भने– उपयुक्त समयमा निर्णय गरिन्छ

चुनाव घोषणा भएको पाँच दिनपछि वैद्यले भने– उपयुक्त समयमा निर्णय गरिन्छ

काठमाडौं, १३ फागुन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको चार दिनपछि नेकपा क्रान्तिकारी माओवादीले चुनावबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’... 

पशुपतिको जात्रा, सिद्राको ब्यापार !

पशुपतिको जात्रा, सिद्राको ब्यापार !

काठमाडौं, १३ फागुन । हिन्दु धर्मावलम्बीहरुको पर्व महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशैभरका शिवालय मन्दिरहरुमा विहानैदेखि रमझम छ । भगवान शिवसँग जोडिएको यो पर्वले पछिल्लो समय युवा पंक्तिलाई... 

शिवमन्दिरमा सिलिण्डर पड्किँदा एक प्रहरीको मृत्यु, आठ जना घाइते

शिवमन्दिरमा सिलिण्डर पड्किँदा एक प्रहरीको मृत्यु, आठ जना घाइते

सुनसरी, १३ फागुन । सुनसरीको सिमरिया–४ चरैयास्थित शिव मन्दिरमा शुक्रबार सिलिन्डर पड्कँदा एक प्रहरीको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । सिमरियाको दक्षिणी क्षेत्र... 

मोर्चाले सरकारको समर्थन फिर्ता नलिने, विधेयकमाथि संशोधन हाल्ने

मोर्चाले सरकारको समर्थन फिर्ता नलिने, विधेयकमाथि संशोधन हाल्ने

काठमाडौं, १३ फागुन । संविधानप्रति असन्तुष्ट रहेको मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मोर्चासहितको संघीय गठबन्धनले सरकारको समर्थन फिर्ता नलिने निश्कर्षमा पुगेको गठबन्धनका एक... 

अष्ट्रियाकी स्वास्थ्यमन्त्रीको निधन

अष्ट्रियाकी स्वास्थ्यमन्त्रीको निधन

अष्ट्रिया, १३ फागुन । अष्ट्रियाका स्वास्थ्य र महिला मन्त्री साबिने ओबेर्हाउसेरको निधन भएको छ । क्यान्सरका कारण उनको ५३ वर्षको उमेरमा निधन भएको हो । उनको क्यान्सर सन् २०१५ को सुरुमै पत्ता लागेर उपचार गराइरहेको... 

सेना प्रमुखको घोषणा– अवाञ्छनीय गतिविधि निस्तेज गर्न तयार छौं

सेना प्रमुखको घोषणा– अवाञ्छनीय गतिविधि निस्तेज गर्न तयार छौं

काठमाडौं, १२ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले कुनै पनि अवाञ्छनीय गतिविधि निस्तेज गर्न नेपाली सेना हरहमेसा तयारी हालतमा रहेको बताएका छन् । सेना दिवस २०७३ का उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा विहीबार... 

Top