/  Thu, January 19, 2017
प्रधानमन्त्री र इन्टरपोलका अध्यक्ष होङ्ग्वीबीच भेट

प्रधानमन्त्री र इन्टरपोलका अध्यक्ष होङ्ग्वीबीच भेट

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरपोलका अध्यक्ष मेङ्ग होङ्ग्वीबीच भेट भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र होङ्ग्वीबीच भेट भएको हो । भेटमा प्रधानमन्त्री... 

नयाँ शक्तिका तीन दर्जन विद्यार्थी नेता क्रान्तिकारीमा प्रवेश

नयाँ शक्तिका तीन दर्जन विद्यार्थी नेता क्रान्तिकारीमा प्रवेश

काठमाडौं, ६ माघ । डा.वावुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालका तीन दर्जन विद्यार्थी नेता कार्यकर्ताहरु आज माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन्। नयाँ शक्ति विद्यार्थी... 

दिपकराज गिरी विरुद्ध गाली गौलजमा नउत्रन कलाकार संघको आग्रह

दिपकराज गिरी विरुद्ध गाली गौलजमा नउत्रन कलाकार संघको आग्रह

काठमाडौं, ६ माघ । चलचित्र ‘छक्का पन्जा’ पाइरेसी भएपछि त्यसले निम्त्याएको परिस्थितीले अहिले यसका निर्माता तथा कलाकार दीपकराज गिरीलाई सामाजिक संजालमा गाली गर्ने बढिरहेका छन् । नवलपरासीका कृष्ण सुवेदीले आत्महत्या... 

पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

पश्चिम सेती आयोजना : स्थानीयवासीलाई १० प्रतिशत सेयर

काठमाडौँ, ६ माघ । पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्णय गरेपछि २५ वर्षदेखि प्रतीक्षामा रहेका सुदूरपश्चिमवासीलाई यसले खुसी दिलाएको छ । प्राधिकरण र चीनको... 

पुनस्थापना नहुँदा मुक्त हलियाको जंगलको बास

पुनस्थापना नहुँदा मुक्त हलियाको जंगलको बास

डडेल्धुरा, ६ माघ । स्थानीय अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास भएका छन् । साहुबाट मुक्त भए पनि पुनःस्थापना नगर्दा नहुँदा भेटा गाउँका मुक्त हलिया पाँच वर्षदेखि... 

थपिएका दुई मन्त्रीले राष्ट्रपतिबाट लिए सपथ

थपिएका दुई मन्त्रीले राष्ट्रपतिबाट लिए सपथ

काठमाडौँ, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री... 

करिष्माले आफ्नै निर्देशनमा फिल्म निर्माण गरि छोरीलाई अभिनय गराउने

करिष्माले आफ्नै निर्देशनमा फिल्म निर्माण गरि छोरीलाई अभिनय गराउने

काठमाडौं,६ माघ । नायीका करिष्मा मानन्धरले आफैले फिल्म निर्देशन गर्ने भएकी छन् । उनले आफ्नै निर्देशनमा फिल्म निर्माण गरि आफ्नै छोरी कवितालाई उक्त फिल्ममा डेब्यु गराउने भएकी छन् । फिल्मको हाल स्क्रिप्ट, संगीत लगायतका... 

घट्यो अन्डाको मूल्य

घट्यो अन्डाको मूल्य

चितवन, ६ माघ । व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् । जिल्लालाई... 

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

उच्च मनोबलका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

सप्तरी, ६ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विकास निर्माणका साथै जनताको काम काजलाई छिटो छरितो रुपमा सम्पन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सप्तरीको बरमझियामा कार्यालय प्रमुखहरुलाई... 

जिविसको मिलेमतोमा माटो तस्करी

जिविसको मिलेमतोमा माटो तस्करी

भक्तपुर, ६ माघ । जिल्ला विकास समितिको मिलेमतोमा प्राकृतिक सम्पदा नै मासेर ताथलीमा माटो तस्करी भइरहेको छ । यसरी माटो तस्करी हुँदा जिविसले करोडौँ राजस्व गुमाएको छ । विसं २०७१ चैतमा अनुसन्धानका लागि भन्दै अख्तियार... 

Top