Khabar Dabali Logo
  August 9, Sun

कोरोना संक्रमणबाट काठमाडौंका एक जनासहित ३ को मृत्यु, मृतकको संख्या ७३ पुग्यो

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका-६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको... 

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३र३ जना थपिएका छन् । शनिबार सात... 

थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे २२ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणकामा थप ३७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका... 

नुवाकोटमा भिरबाट लडेर एकको मृत्यु

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका... 

सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु, एक घाइते

सप्तरी । सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै डुलिरहेका... 

बेरुतमा भएको विस्फोटनका कारण ६० जना अझै बेपत्ता

बेरुत । लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनका कारण बेपत्ता भएका मध्ये ६० जना अझै सम्पर्क बिहिन रहेका छन् । दुर्घटना भएको चार दिन वितिसक्दा समेत बेपत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका... 

नेपालको भाइरस कति शक्तिशाली भनेर पत्ता लगाउन कोरोनाको अणुवांशिक अध्ययन शुरु गरिदै

काठमाडौं । नेपालमा रहेको कोभिड–१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको... 

काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा, तर भीडभाड भने उस्तै

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको... 

टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन– अमेरिकी विज्ञ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका समाचारमा जनाइएको छ । अमेरिकी... 

भारतमा एकैदिनमा साढे ६१ हजार बढी कोरोना सङ्क्रमित

दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका... 

Top