/  Sat, February 25, 2017
नेकपा(माओवादी)को बन्दसत्रमा राजनीतिक प्रतिवेदन

नेकपा(माओवादी)को बन्दसत्रमा राजनीतिक प्रतिवेदन

रोल्पा, ५ फागुन । नेकपा(माओवादी) को आजदेखि स्थानीय थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई... 

चुनावको मिति घोषणा गर्न राष्ट्रिय सहमति जुटाउने जिम्मा प्रचण्डलाई

चुनावको मिति घोषणा गर्न राष्ट्रिय सहमति जुटाउने जिम्मा प्रचण्डलाई

काठमाडौँ, ५ फागुन । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि राष्ट्रिय सहमति जुटाउने जिम्मा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । बिहीबार... 

देउवाको खुलासा-वैशाखमा स्थानीय, मंसिरमा संघीय र राष्ट्रिय चुनाव

देउवाको खुलासा-वैशाखमा स्थानीय, मंसिरमा संघीय र राष्ट्रिय चुनाव

रामेछाप, ४ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । रामेछापको बेथानमा निर्माण गरिएको सहिद गोविन्द खड्काको शालिकको अनावरण गर्दै... 

महाधिवेशन नहुँदै राप्रपाको अध्यक्षमा कमल थापा सर्वसम्मत

महाधिवेशन नहुँदै राप्रपाको अध्यक्षमा कमल थापा सर्वसम्मत

काठमाडौँ, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापालाई निर्विरोध निर्वाचित गर्नेबारे चार नेताबीच सहमति भएको छ । सो पार्टीका वर्तमान अध्यक्ष थापा, वरिष्ठ... 

पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र पूर्वाञ्चल विजयी

पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र पूर्वाञ्चल विजयी

ताप्लेजुङ, ४ फागुन । ताप्लेजुङमा मङ्गलबारदेखि सुरु भएको दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लब र पूर्वाञ्चल क्षेत्रीय टिम विजयी भएका छन् । दुई विभागीय टिम पुलिस र एपिएफबीच... 

‘निर्धारित अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन’

‘निर्धारित अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन’

काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको बताएका... 

प्रेम प्रस्ताव अस्वीकार गर्दा घरको छतबाट हामफालेर आत्महत्या

प्रेम प्रस्ताव अस्वीकार गर्दा घरको छतबाट हामफालेर आत्महत्या

चितवन, ४ फागुन । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव... 

नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

काठमाडौँ, ३ फागुन । सरकारले भारतबाट आयात भइरहेको विद्युत्लाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत् आयातलाई सहज... 

सुन तस्करी, लागुऔषध एवम् अन्य अपराध नियन्त्रणमा कडाइ गर्न गृहमन्त्रीको निर्देशन

सुन तस्करी, लागुऔषध एवम् अन्य अपराध नियन्त्रणमा कडाइ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ३ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन... 

स्थानीय तहको संख्या बढाउन दलहरु लागिपरेको पाैडेलको खुलासा

स्थानीय तहको संख्या बढाउन दलहरु लागिपरेको पाैडेलको खुलासा

रुकुम, २ फागुन । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले अहिले सिफारिस गरेको स्थानीय तहको सङ्ख्या बढी रहेको बताएका छन् । स्थानीय तहको पुनःसंरचनाको अवस्थाका बारेमा भएको अन्तरक्रिया कार्यक्रममा... 

Top