Khabar Dabali Logo
  October 21, Mon

साहित्य कला

सर्वनाम थिएटरमा आभा काव्य लहर, ५ गजलकारले २५ गजल यसरी गुञ्जियाे

सर्वनाम थिएटरमा आभा काव्य लहर, ५ गजलकारले २५ गजल यसरी गुञ्जियाे

काठमाडाैं । पठन प्रवृतिको विकास, सृजनशिलताको अभ्यास- भन्ने उदेश्यका साथ २०७३ सालमा स्थापित संस्था ‘आभा for creativity’ ले २० गते शनिवारका दिन कालिकास्थान स्थित सर्वनाम थिएटरमा आभा काव्य लहर – २ सम्पन्न गरेको छ । गजल... 

कुञ्ज थिएटरमा गुञ्जीयो छन्द–तरङ्गको दोस्रो सृङ्खला

कुञ्ज थिएटरमा गुञ्जीयो छन्द–तरङ्गको दोस्रो सृङ्खला

काठमाडाैं। छन्द–तरङ्गको दोस्रो सृङ्खलामा छन्द कवि रमेश खकुरेल, सीता भट्टराई, र बलराम दाहालले आफ्नो प्रस्तुति छन्द पारखिहरुका माझ प्रस्तुत गरेका छन् । साहित्यको कविता विधाको छन्द सिर्जनाको स्तरोन्नती, संरक्षणका... 

रसुवाली कविको ‘बिरोध’ कविता

रसुवाली कविको ‘बिरोध’ कविता

बिरोध रुखबाट खसिरहेको पात धमिलो बगिरहेको बर्खे भेल बासुरीको लयबद्द धुन डाँफे समुनाल स कोइली भोक स शान्ति स युद्ध बिरोध जेको पनि गर्न सकिन्छ बिरोध जसरी पनि गर्न सकिन्छ बिश्वयुद्ध लडेको लाहुरे किन भट्टी मात्र धाउछ... 

अस्तित्व

अस्तित्व

बेरङ्गी मुस्कान मन खुम्च्याउँदै हाँसिरहेछ एक युवा कसैलाइ अ, हो जस्ता उत्तर दिदैछ लाग्दैछ उ प्रश्नसँग आजित छ कुनै ब्यस्त सेलिब्रेटि झैं । जिन्दगी कति गर्हुङ्गो लाग्दो हो जब त्यसमा दुःखका पहाड उभिन्छन निरासाका छायाँहरु... 

हेमन्त गिरीको ‘मुटु’ कविता

मुटु ! देख्यौ तिमीले ? ‘क’ पनि नपढेका हली बाले ‘पढ् कि पढ्’ भनेर लगाउने लट्ठी र सिस्नुपानीमा मुटु थियो ! भेट्यौ तिमीले ? बाको खल्ति बाट तिमीले चोरेको पैसाको भरपाई गर्न आमाले सुनारकोमा बेचेका मुन्द्रामा मुटु थियो ! महसूस... 

शरद पोख्रेलकाे ‘मृत्युदिन’ कविता

शरद पोख्रेलकाे ‘मृत्युदिन’ कविता

आजै, भर्खरै उता गाउँमा मेरी सानी पुतली जस्तै बहिनीका चुडाइसकेछन् सपनाका उज्याला प्वाँखहरू छोपेर प्रहरीचौकी नजिकैको उँखुबारीमा लगेर ती प्वाँखहरू सजाइसकेछन् शहरको महङ्गो भित्तामा तर म भने यता जन्मदिन मनाइरहेको... 

डा. सिके राउत र मधेस

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल, जुन मानचित्र हिमाल, पहाड र तराइ मिलेर बनेको छ जुन बनावटलाई न हिमालले चाहेर टुक्र्याउन सक्छ न पहाडले चाहेर टुक्र्याउन... 

प्रज्वल अधिकारीको ‘आत्मालाप’ कविता

प्रज्वल अधिकारीको ‘आत्मालाप’ कविता

गरीब हुनु भनेको आफ्ना आन्द्रा सुकाएर आखाले पार्ने रक्सीसंग सितन खानु रहेछ ! गरीब हुनु भनेको साहुको ऋण जतनले राखेर व्याज र स्याजले उसलाई सेठ बनाउनु रहेछ ! गरीब हुनु भनेको स्वास्नीको लोग्ने हुन नसक्नु सन्तानको बाबु... 

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

काठमाडौं । प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ । सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको... 

अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव जापानमा हुने

अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव जापानमा हुने

काठमाडाैं । अन्तरास्ट्रीय नेपाली साहित्य समाज  (अनेसास)  जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको संयुक्त आयोजनामा जापानमा अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव २०१८ को आयोजना हुने भएको छ । बि.स. २०६२ सालमा पहिलो पटक... 

Top