Khabar Dabali Logo
  November 19, Tue

साहित्य कला

वातावरण दिवसमा लोकगीत प्रतियोगिता

वातावरण दिवसमा लोकगीत प्रतियोगिता

बुटवल, विश्व वातावरण दिवसको अवसरमा रुपन्देहीको तिलोत्तमा– ११, प्रदीपनगरस्थित कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलमा अन्तरविद्यालय लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न विद्यालयका १७ जना प्रतियोगी सहभागी... 

प्रहरीको रमाइलो सांस्कृतिक प्रदर्शनी

प्रहरीको रमाइलो सांस्कृतिक प्रदर्शनी

काठमाडौं, भूकम्पपश्चात आइतबारदेखि खुलेका स्कुलहरुमा भूकम्पको त्रास र तनावबाट मुक्ति दिलाउने उद्देश्यले मनोरञ्जन प्रदान गर्न नेपाल प्रहरीले मंगलबार ललितपुरको सेन्ट मेरिज स्कुल परिसरमा विद्यार्थीहरुलाई मनोरञ्जनात्मक... 

गणतन्त्र

गणतन्त्र

भोक र शोकले ग्रसित मन अनिँदो कयौँ रात कटाएका आँखाहरु रंगिन सपनाको च्यादर फालेर ब्ल्याक एन्ड ह्वाइट जिन्दगीको रमिते बन्दैछ! बर्षौँ अगाडी आफ्नै छोरो आफ्नै आँखा सम्मुख छातीको भ्वाङ्भ्वाङ्ती प्वालबाट अन्तिम स्वास... 

‘भाग सानि भाग’ काे  घरमै सेट लगायर सुटिङ

‘भाग सानि भाग’ काे घरमै सेट लगायर सुटिङ

काठमाडैं, विनाशकारी भूकम्पले सबै तिर असर पारि रहेका बेला मानिसहरु कोही सहयोग माग्न त कोही सहयोग गर्नमा व्यस्त छन् । तर यतिबेला चलचित्र निमार्ता चेतन सापकोटाले भने घरमै सेट तयार पारेर फिल्म ‘भाग सानि भाग’को सुटिङको... 

इच्छुक ! अजम्बरी सपनाका धरोहर

इच्छुक ! अजम्बरी सपनाका धरोहर

नयाँ प्रभातका उज्याला प्रकाशहरुलाई बेपत्ता पारेर जतिसुकै लुकाऊ नरसंहारको ताण्डवनृत्य नाच या विभत्स मृत्यु–उत्सव मनाऊ कतै मन्द सास पनि तुफान बन्ला मुटुका घड्कनहरुलाई धुलिसात् तुल्याऊ तर पनि मर्दैन कहिल्यै हाम्रो... 

असम्भव छ- उनी मर्नु !

असम्भव छ- उनी मर्नु !

उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु उनी ती तनहरुमा बाँचेका छन् उनी ती मनहरुमा बाँचेका छन् उनी ती आस्थाहरुमा बाँचेका छन् अजर छन्- उनी अमर छन्- उनी र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनले छरेका बीजहरु उनले सरेका... 

यसरी गरिएको थियो थानकोट चौकीमाथि आक्रमण

यसरी गरिएको थियो थानकोट चौकीमाथि आक्रमण

युग बदल्ने महान् अभिलाषा तथा अदम्य साहसका साथ मालेमावादको वैचारिक ज्योतिलाई मार्गदर्शक सिद्धान्त मानेर थालनी गरिएको नेपाली जनताको महान् जनयुद्ध ठीक एक महिनापछि ११औं वर्षमा सगौरव प्रवेश गर्दै मात्रै थिएन, त्यसले... 

यसरी जुटे जनसंस्कृतिकर्मीहरु भूकम्पपीडित जनतासँगसँगै

यसरी जुटे जनसंस्कृतिकर्मीहरु भूकम्पपीडित जनतासँगसँगै

वैशाख २४ गतेदेखि धादिङको छत्रेदेउराली– ७ दमदमे, ओडारे र काठमाडौं भीमढुङ्गा गरी तीन ठाउँमा भूकम्पपीडित जनताका लागि घर–टहरा निर्माणमा जुटेका अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारका कलाकार–संस्कृतिकर्मीहरुको... 

लमजुङमा भूकम्प काव्य गोष्ठी

लमजुङ, हालैको विनाशकारी भूकम्पको स्मरण गर्दै जिल्लाका कवि कवयित्रीहरुले आ–आफ्ना रचनामार्फत भूकम्प जाँदाको अनुभव, राहतमा भएको ढिलाइ र राजनीति तथा विपत्तीलाई अवसरका रुपमा लिनुपर्ने भावना व्यक्त गरेका छन् । अन्तरङ्ग... 

खुम्चाएर ब्रहमाण्डलाई

                        म कामना गर्छु कि खरबौं बर्षदेखि फैलिदै आएको ब्रहमाण्ड अब अचानक फैलिन रोकियोस् र “बिग क्रंच”मा पुगेर खुम्चन थालोस् । तेसपछी “बिग ब्यांग” देखि एकैदिशामा अगाडि बढेको समयको आयाम पनि... 

Top