Khabar Dabali Logo
  January 26, Sun

प्रहरीद्धारा १८ जिहादी मारिए

बुर्किन फासो । बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन् । प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका ‘आतङ्ककारीहरु’ मारिएका अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आक्रमणकारी जिहादीहरुले प्रयोग गरेका हातहतियार, मोटरसाईकल र जिपीएसलगायतका साधनहरु घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सैन्य अधिकारीहरुका अनुसार गत हप्ता भएको दुई सुरक्षा कारबाहीमा परी अरु ३२ जनाको मृत्यु भएको थियो । देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीहरुको हिंसा नियन्त्रण गर्न बुर्किन फासो असफल भएको छ ।

हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट ९आइएस०सँग पनि नजिक रहेको बताइएको छ ।

यिनीहरुले बुर्किन फासोसँगै माली नाइजरलगायतका देशहरुमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन् । एएफपी

मंसिर ५ गते, २०७६ - १६:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति पुन

काठमाडौं । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा...   

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री

काठमाडौं । सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले...   

नेप्सेमा २१ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको...   

काँग्रेस नेकपासँग कमन्डलु लिएर उपसभामुख माग्न जाँदैन : नेता रिजाल

काठमाडौँ । कांग्रेस सांसद मीनेन्द्र रिजालले कांग्रेसले नेकपासँग उपसभामुख पदमा बार्गेनिङ गरेर सभामुखको...   

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै...   

हवाई आक्रमणमा अफगानिस्तानमा १६ लडाकूको मृत्यु

मजार ए शारिफ । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरुको...   
अत्यधिक बर्षाका कारण १४ को मृत्यु

अत्यधिक बर्षाका कारण १४ को मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४...   

अग्‍नि सापकोटा सभामुखमा निर्विरोध, औपचारिक घोषणा गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सभामुख घोषण गर्न प्रतिनिधिसभा बैठक आइतबार दिउँसो ३ बजे बस्न लागेको सचिवालयले जनाएको छ।...   

रौतहटको चौकीनजिकै शंकास्पद वस्तु फेला, सेनाको टोली बोलाइयो

रौतहट । रौतहटको चन्द्रनगाहपुर चौकीनजिकै शंकास्पद वस्तु भेटिएको छ ।आइतबार करिब १२ बजेतिर नेपाल बैंक...   
क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

क्रिकेट संघकाे सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त

विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ को सद्भावना दूतमा गायक प्रमोद खरेल नियुक्त भएका छन् ।समितिको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top