Khabar Dabali Logo
  January 26, Sun

कांग्रेस सांसद र नगरसभापतिबीच कुटाकुट

काठमाडौँ । नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ । बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टलमा बुधबार बिहान दुबजनाबी नगरसभा गृहको विषयलाई लिएर बिवाद भई कुटपीट भएको हो।

कुटपीटबाट दुबै जना घाइते भएका छन्। प्रदेशसभा सदस्य शर्माको नारायणी अस्पतालमा उपचार गरिएको छ। नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले विरोध गर्दा नगर सभापति हातपातमा उत्रिएको शर्माले बताए ।

नगर सभागृहबाट नगरपालिकालाई वर्षको दुई लाख दिने गरेको र एउटा विवाहबाट ५ लाखबढी उठाउने गरेको शर्माको बताए । उनले भने, ‘जनप्रतिनिधिका रुपमा मैले त्यसको विरोध गर्दै आएको थिएँ । आज विहान नगर सभापतिले २०–२२ जनासहित ममाथि आक्रमण गर्नु भयो । त्यसको प्रतिकार गर्दा लफडा भएको हो ।’

यता काँग्रेस नगर सभापति कलवारले भने आफूलाई तल्लो स्तरको गाली गरेपछि सहन नसकेर लफडा भएको जनाए ।

मंसिर ४ गते, २०७६ - १३:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुष्ठरोगकाे सबैभन्दा बढी बिरामी प्रदेश नं २ मा

काठमाडौ । नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण...   

ब्यूँतिदै मध्यपुरथिमिका पुराना पोखरीहरु

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाभित्र पुरिएका, अरुका नाममा गएका र घाँसे मैदनमा परिणत भएका ऐतिहासिक...   

कर्णालीमा अझै आएन इन्टरनेट

रारा । मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु,...   
काठमाडौंबाट आँखामा धुलो खुर्सानी छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

काठमाडौंबाट आँखामा धुलो खुर्सानी छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

काठमाडौं । खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सिन्धुपाल्चोक...   
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्...   
कलभर्ट निर्माण भएपछि एक घण्टाको बाटो दुई मिनेटमा

कलभर्ट निर्माण भएपछि एक घण्टाको बाटो दुई मिनेटमा

कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो...   
दाङका १३ स्थानमा पार्क निर्माण हुँदै

दाङका १३ स्थानमा पार्क निर्माण हुँदै

तुलसीपुर । चालु आव २०७६÷७७ मा दाङमा १३ स्थानमा पार्क निर्माण हुन लागेका छन् । पर्यटन क्षेत्रको विकास...   

छोरी जन्मे गाउँपालिकाद्वारा २० वर्षसम्म मासिक सय रुपैयाँ

गलकोट । यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै...   
पाको उमेरमा संस्कृत सिक्ने चाहना बढ्दै

पाको उमेरमा संस्कृत सिक्ने चाहना बढ्दै

काठमाडौ । उमेरमा संस्कृत भाषाको अध्ययन गर्न नपाई पाको उमेरमा प्रवेश गर्दा गल्ती गरिएछ भनी पछुताउनेका...   
विकासले सम्पदा विनाश गर्याे : पूर्वराष्ट्रपति  यादव

विकासले सम्पदा विनाश गर्याे : पूर्वराष्ट्रपति यादव

भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top