


यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता, होलीवाइनदेखि बालुवाटार काण्डसम्म



- मंसिर ३ गते, २०७६ - २१:३६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको २१ महिनाका २१ असफलता सार्वजनिक गरेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले नेकपा सरकारको २१ महिनाको समीक्षात्मक टिप्पणी २१ बुँदामा गरेको हो।
उपनिर्वाचनमा मतदान अगर्नुअघि मतदाताले २१ महिनामा सरकारले गरेका काम गहिरोगरी केलाउने विश्वास कांग्रेसको छ। कांग्रेसले सरकारको पहिलो असफलता राष्ट्रियताको प्रश्नमा रहेको दाबी गरेको छ।
यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता







मंसिर ३ गते, २०७६ - २१:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सरकारले भोलि सार्वजनिक बिदा दिने
काठमाडौं । सरकारले भाेली बिहिबार देशभर सार्वजनिक विदा दिने भएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा...चितवनको उम्मेदवारले खर्चको विवरण बुझाएनन्
चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले...हिमालय एयरलाइन्सको मलेसियाको क्वालालम्पुर पुन सीधा उडान शुरु
काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको...एसवाइएल होटेलमा आक्रमण, पाँच जनाको मृत्यु
मोगादिसु । सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ...सैन्य शिविर बाहिर बम विस्फोट : एकको मृत्यु, ५० घाइते
काबुल । अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर बुधबार भएको...सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित...भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौं । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा...गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, ब्रिटिश गोरखाका समस्याबारे छलफल
काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत...यस्तो छ आज सुनको मुल्य
काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । मंगलबार छापावाल...नारायणगढ–मुग्लिन सडक दुई सातासम्म दिउँसो बन्द हुने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय...

प्रतिकृया लेख्नुहोस्:
अन्य समाचारहरु:
- सागका पदक विजेतालाई प्रधानमन्त्रीको सरप्राइज, प्रत्येक स्वर्ण विजेतालाई ९ लाख दिने घाेषणा
- हिमाली तथा पहाडी भेगमा भारी हिमपातको सम्भावना, बिहिबारदेखि चिसाे ह्वात्तै बढ्न सक्ने
- मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर
- सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
- गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, ब्रिटिश गोरखाका समस्याबारे छलफल
- १३औँ साग : नेपाल २–१ ले अगाडि (अपडेट)
- बक्सिङमा सनिलले दिलाए नेपाललाइ स्वर्ण, स्वर्णको संख्या ५० पुग्यो
- साग फुटबल फाइनल : नेपाल भुटान १–१ ले बराबरीमा
- पत्रकारमाथि हातपातप भएकोप्रति संघको गम्भीर ध्यानाकर्षण, डिएसपीले तत्काल माफी माग्नुपर्ने
- मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको : प्रधानमन्त्री ओली