Khabar Dabali Logo
  December 11, Wed

यसरी मनाइयो स्व. प्रकाश दाहालको स्मरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आज उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । दाहालको २०७४ मङ्सिर ३ गते निधन भएको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष दाहालले स्व प्रकाशको तस्वीरमा माल्यार्पणसहित स्मरण गरेका थिए । कार्यक्रममा नेकपाका नेता जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, खानेपानीमन्त्री बीना मगरलगायतको सहभागिता थियो ।

मंसिर ३ गते, २०७६ - २०:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले भोलि सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भाेली बिहिबार देशभर सार्वजनिक विदा दिने भएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा...   

चितवनको उम्मेदवारले खर्चको विवरण बुझाएनन्

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले...   

हिमालय एयरलाइन्सको मलेसियाको क्वालालम्पुर पुन सीधा उडान शुरु

काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको...   
एसवाइएल होटेलमा आक्रमण, पाँच जनाको मृत्यु

एसवाइएल होटेलमा आक्रमण, पाँच जनाको मृत्यु

मोगादिसु । सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ...   

सैन्य शिविर बाहिर बम विस्फोट : एकको मृत्यु, ५० घाइते

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर बुधबार भएको...   
सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित...   

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा...   
गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, ब्रिटिश गोरखाका समस्याबारे छलफल

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, ब्रिटिश गोरखाका समस्याबारे छलफल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत...   

यस्तो छ आज सुनको मुल्य

काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । मंगलबार छापावाल...   

नारायणगढ–मुग्लिन सडक दुई सातासम्म दिउँसो बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top