Khabar Dabali Logo
  July 9, Thu

बाँकेमा बस दुर्घटना हुँदा १२ जना घाइते

राँझा । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइतेमध्ये दाङ तुल्सीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक बमले जानकारी दिए ।

मंसिर २ गते, २०७६ - १४:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति सुरक्षा अनिवार्य शर्त : गृहमन्त्री थापा

काठमाडाै । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई...   

सिन्धुपाल्चोक पहिरो : बाढीले मध्यभोटेकोशी हाइड्रोमा अर्बौंको क्षति

सिन्धुपाल्चोक । बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत्...   

लण्डनमा नेपाली महिलालाई आफ्नै नवजात शिशुको हत्या अभियोग

लण्डन । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको...   

बूढानीलकण्ठले लकडाउन अवधिको शुल्क नलिने

काठमाडौ । बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका...   

कोरोनाबाट बिरामी भएका ७० लाख ७१ हजार भन्दा बढी व्यक्ति निको भएर फर्के

जेनेभा । नेपाली समयानुसार बिहीबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका...   
सुशान्तपछि अर्का भारतीय अभिनेता मृत फेला, हत्या कि आत्महत्या ?

सुशान्तपछि अर्का भारतीय अभिनेता मृत फेला, हत्या कि आत्महत्या ?

काठमाडौं । भारतीय अभिनेता सुशील गौडा मृत भेटिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गौडाको शव बुधवार...   

हराएकी बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय...   

कोरोनाको जोखिम बढेपछि काभ्रेको नाकामा थप कडाइ

काभ्रेपलाञ्चोक । कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप...   
सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ

सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ

काठमाडौ । तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली,...   

सरकारले किस्ता तिर्न ताकेता गरेपछि १५५ गाडीको चाबी बैंकलाई बुझाए

कास्की । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top