


प्रश्नमा उपेन्द्रकाे दिल्ली भ्रमण, के सरकार बारे छलफल हुन्छ ?



- मंसिर २ गते, २०७६ - २१:१३

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार दिल्लीको लागि निस्किएका छन् । पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै उनी साताव्यापी भ्रमणका लागि भारत निस्किएका हुन् ।
मन्त्रीका प्रेस सल्लाहकारले औषधी व्यवस्थापनसम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको जानकारी दिएका छन् । यद्यपी तीनदिने कार्यक्रमका लागि साताव्यापी भ्रमणमा निस्किएका यादव कार्यक्रमका लागि भन्दा राजनीतिक भ्रमणमा निस्किएको आंकलन गपरिएको छ ।
सरकार बारे छलफल हुने सम्भावना
सरकारमा रहने कि नरहने भन्ने बहस पार्टीभित्र चुलिएको बेला यादवले दिल्ली भ्रमणमा निष्कर्ष निकाल्न सक्ने आकंलन गरिएको छ । सरकारमा रहने कि नरहने विषयमा यसअघि भएको संघीय परिषद र केन्द्रिय समितिको बैठकले पदाधिकारीहरुलाई जिम्मेवारी दिएको थियो । तथापी पदाधीकारी बैठक नबस्दै यादव दिल्ली उडेका हुन् । उनले सरकारमा रहने नरहने विषयमा दिल्लीको सुझाव लिन सक्नेछन् ।
राजपासँगको एकता निष्कर्ष पु-याउने
दिल्लीमा राष्ट्रिय जनता पार्टी (राजपा)सँगको एकता प्रक्रियाबारे पनि छलफल हुनसक्नेछ । कतिपय कुराहरु मिल्न नसक्दा राजपासँगको एकता प्रक्रिया लम्बिदैँ गएको छ । पार्टीभित्रकै कतिपय नेता राजपासँग तत्कालै एकता नगर्ने पक्षमा पनि छन् ।
राजपाले सरकारबाट बाहिरिए मात्रै एकता प्रक्रिया अगाडि बढ्ने सर्त राख्दै आएको छ । राजपाले सरकारबाट बाहिरिनु पर्ने र संविधान संशोधनको एजेण्डालाई अगाडि बढाउनु पर्ने स्पष्ट अडान लिँदै आएको छ ।
भारतले पनि संविधान प्रति आफ्नो असन्तुष्टी राख्दै आएको छ । संविधान जारी भएलगत्तै मधेशवादी मानिने दलहरुलाई आन्दोलन गर्न उस्काउने र नाकाबान्दी गरेको आरोप भारतीय पक्षमाथि छ । ओली नेतृत्वसँग भारतको सम्बन्ध नराम्रो रहेको बताईरहँदा नयाँ रणनीति बनाउन यादव भारत लागेको कतिपयको तर्क छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेकपामा विधान बहस : ‘समाजवादोन्मुख जनवाद’ का लागि ‘जबज’ हटाइने
काठमाडाैं । संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई...सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संस्थाहरु बढ्दै, ५ महिनामा १२ हजार संस्था आबद्ध
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत २०७६ साउन १ गते देखि लागू गरेको योगदानमा...लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले मिचिएका भूभाग समावेश गरि नेपालको नयाँ नक्सा सार्वजनिक...भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना
काठमाडौं । सीमा क्षेत्रमा सुरक्षाकर्मीको अभावका कारण समस्याहरु बढ्दै गएको भन्दै गृहमन्त्री रामबहादुर...राष्ट्रिय शिक्षा नीतिप्रति अनेरास्ववियूको आपत्ति, निजीकरणलाई पाेसिएकाे आरोप
विर्तामोड। सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सरकारले हालै जारी गरेको ‘राष्ट्रिय...सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट
काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर...एनसेलले दियो विजयी ग्राहकलाई २/२ लाख रुपैयाँ पुरस्कार
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की...बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने
काठमाडौं । बेलायतको आम निर्वाचनबाट सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई ठूलो जित प्राप्त भएको छ । कन्जर्भेटिभले...पैसा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमयदर
काठमाडौं । शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र कुवेती दिनारका साथै ओमानी रियालको भाउ बढेको छ । अरु...चिसो बढेसँगै घट्यो सुनको भाउ, यस्तो छ आजको भाउ
काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा...

प्रतिकृया लेख्नुहोस्:
- आन्तरिक विवाद सुल्झाउन काँग्रेस सभापति देउवा पौडेल निवासमा कफि वर्ता गर्दै
- यी हुन् महशुल नतिर्ने उद्योग, समयमै महशुल नतिर्नेमा घरेलु ग्राहक बढी
- धनुषाको महेन्द्रनगर बजारमा बम विस्फोट हुदाँ २ जनाको मृत्यु, इन्स्पेक्टरसहित ४ जना गम्भीर
- नेकपामा विधान बहस : ‘समाजवादोन्मुख जनवाद’ का लागि ‘जबज’ हटाइने
- लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन
- भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना
- जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री
- भक्तपुरमा बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते
- बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने
- सरकारले परिवर्तनको अनुभूति दिन सकेमात्र जनताको विश्वास बढ्छ : पूर्वप्रधानमन्त्री नेपाल