Khabar Dabali Logo
  December 10, Tue

इलामको पर्यटकीय डाँडा सन्दकपुरमा जान भारतीय सुरक्षाकर्मीद्धारा अवरोध

काठमाडौं । इलामको पर्यटकीय क्षेत्र सन्दकपुर डाँडामा जान भारतीय एसएसबीले रोक लगाएका छन् । भारतीय सुरक्षा बल (एसएसबी)ले सीमा क्षेत्रमा रहेको नेपाली भूमी सन्दकपुरमा जान रोक लगाएका हुन् ।

३ हजार ३ सय ३६ मिटर उचाईमा रहेको पर्यटकीय नगरी सन्दकपुरमा केहि दिनदेखि एसएसबीले रोक लगाएका हुन् । तीन देशका हिमालको दृश्यावलोकन गर्न मिल्ने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खच्नि निषेध गरिएको सूचना एसएसबीले टाँसेको छ ।

सत्तारुढ निकट अनेरास्ववियूका विद्यार्थीले केहि दिनअघि एसएसबीको अवरोधलाई छिचोल्दै सन्दकपुर डाँडामा नेपाली झण्डा फहराएका थिए । नेपाली विद्यार्थीको प्रदर्शन पछि भारतीय सुरक्षा बल एसएसबीले सन्दकपुर डाँडामा जान निषेध गरेको हो ।

इलामको सन्दकपुर गाउँपालिकाभित्र पर्ने सो डाँडा जिल्लाकै सर्वौत्कृष्ट पर्यटकीय गन्तव्य हो । सन्दकपुर डाँडाबाट सर्वौच्च शिखर सगरमाथासहित, भारत र भूटानका हिमान पनि हेर्न सकिन्छ ।

सूर्योदय र सूर्यास्तको अवलोकन गर्न वर्षेनी हजारौं पर्यटक सो क्षेत्रमा आउने गर्दछन् । तर एसएसबीको अवरोधपछि सो क्षेत्रमा पर्यटन जान बन्द भएको छ ।

मंसिर २ गते, २०७६ - १९:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थायी कमिटीकाे बैठक बाेलाउने नेकपाकाे निर्णय, यी हुन् अन्य ८ निर्णय

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी मंसिर २९ गतेका लागि बोलाइएको...   
विश्वकै कान्छी प्रधानमन्त्री मरिन !

विश्वकै कान्छी प्रधानमन्त्री मरिन !

काठमाडौं । ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन्...   
के सरकारले विप्लवमाथि गरेको प्रतिबन्धको औचित्य पुष्टि गर्न सक्छ ?

के सरकारले विप्लवमाथि गरेको प्रतिबन्धको औचित्य पुष्टि गर्न सक्छ ?

लोकतन्त्रमा राजनीतिक प्रतिबन्ध वर्तमान केपि शर्मा ओली नेतृत्वको सरकारले गत ०७५ फाल्गुण २८ गतेदेखि...   

पक्राउ परे विप्लवका मेचिनगर ईन्चार्ज गिरी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मेचिनगर ईन्चार्ज यामकुमार गिरी पक्राउ परेका...   

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु

काठमाडौं । चितवन, काठमाडौं, कैलाली, बाँके, सप्तरी, झापा, बारा, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी...   
दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

काठमाडौं । भारतको राजधानी दिल्लीको रानी झाँसी रोडस्थित एक झोला उद्योगमा भीषण आगालागी भएको छ । आइतबार...   
जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट...   
रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा...   

अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय...   
टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top