Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको ३ सुझाव : ‘रियाक्सन’ होइन ‘एक्सन’ देखाउनुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सीमा विवादबारे तत्काल ‘एक्सन’ लिन सुझाव दिएका छन् । उनले सीमा विवादको विषयमा ‘रियाक्सन’ दिनभन्दा ‘एक्सन’ लिन सुझाव दिएका छन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपि शर्मा ओलीलाई एक्सनमा आधारित ३ काम गर्न सुझाव पनि दिएका छन् । शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत दिल्लीसँग तत्काल उच्चस्तरीय संवाद गर्न, नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रष्ट हुन र भारतीय सुरक्षा बललाई नेपाली भूमीबाट फिर्ता गर्ने गरि एक्सन लिन सुझाव दिएका हुन् ।

भारतले नयाँ नक्सा जारीगरेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्ने बाहेक अन्य पहल गर्न नसकेको प्रति संकेत गर्दै शर्माले प्रधानमन्त्रीलाई रियाक्सन नदिई एक्सन लिन सुझाव दिएका हुन् । उनले प्रधानमन्त्रीको राष्ट्रवादी अडानबाट परिणाम देखिनुपर्ने पनि बताएका छन् ।

सम्माननिय @PM_Nepal देश सरकारसंग कालापानी प्रकरणमा `रियाक्सन´ होइन `एक्सन´ प्रतीक्षा गरिरहेको छ !

१,दिल्लिसंग तत्काल उच्चस्तरीय संवाद l
२,नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रस्टता l
३,भारतीय सुरक्षा बल फिर्ता l

दोहोर्‍याउंछु - रास्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ l

— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 17, 2019 \">यस्तो छ सामाजिक सञ्जालमा प्रवक्ता शर्माले दिएको सुझाव :

सम्माननिय @PM_Nepal देश सरकारसंग कालापानी प्रकरणमा \'रियाक्सन\' होइन \'एक्सन\' प्रतीक्षा गरिरहेको छ !

१. दिल्लिसँग तत्काल उच्चस्तरीय संवाद ।

२. नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रस्टता ।

३. भारतीय सुरक्षा बल फिर्ता ।

दोहोर्‍याउंछु - रास्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies