Khabar Dabali Logo
  December 14, Sat

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको ३ सुझाव : ‘रियाक्सन’ होइन ‘एक्सन’ देखाउनुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सीमा विवादबारे तत्काल ‘एक्सन’ लिन सुझाव दिएका छन् । उनले सीमा विवादको विषयमा ‘रियाक्सन’ दिनभन्दा ‘एक्सन’ लिन सुझाव दिएका छन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपि शर्मा ओलीलाई एक्सनमा आधारित ३ काम गर्न सुझाव पनि दिएका छन् । शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत दिल्लीसँग तत्काल उच्चस्तरीय संवाद गर्न, नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रष्ट हुन र भारतीय सुरक्षा बललाई नेपाली भूमीबाट फिर्ता गर्ने गरि एक्सन लिन सुझाव दिएका हुन् ।

भारतले नयाँ नक्सा जारीगरेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्ने बाहेक अन्य पहल गर्न नसकेको प्रति संकेत गर्दै शर्माले प्रधानमन्त्रीलाई रियाक्सन नदिई एक्सन लिन सुझाव दिएका हुन् । उनले प्रधानमन्त्रीको राष्ट्रवादी अडानबाट परिणाम देखिनुपर्ने पनि बताएका छन् ।

मंसिर १ गते, २०७६ - २३:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा विधान बहस : ‘समाजवादोन्मुख जनवाद’ का लागि ‘जबज’ हटाइने

काठमाडाैं । संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई...   
सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संस्थाहरु बढ्दै, ५ महिनामा १२ हजार संस्था आबद्ध

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संस्थाहरु बढ्दै, ५ महिनामा १२ हजार संस्था आबद्ध

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत २०७६ साउन १ गते देखि लागू गरेको योगदानमा...   
लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले मिचिएका भूभाग समावेश गरि नेपालको नयाँ नक्सा सार्वजनिक...   
भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना

भारतलाई काउन्टर दिन सीमा सुरक्षाकर्मी थप्ने गृहमन्त्रीको योजना

काठमाडौं । सीमा क्षेत्रमा सुरक्षाकर्मीको अभावका कारण समस्याहरु बढ्दै गएको भन्दै गृहमन्त्री रामबहादुर...   

राष्ट्रिय शिक्षा नीतिप्रति अनेरास्ववियूको आपत्ति, निजीकरणलाई पाेसिएकाे आरोप

विर्तामोड। सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले सरकारले हालै जारी गरेको ‘राष्ट्रिय...   
सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट

सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर...   
एनसेलले दियो विजयी ग्राहकलाई २/२ लाख रुपैयाँ पुरस्कार

एनसेलले दियो विजयी ग्राहकलाई २/२ लाख रुपैयाँ पुरस्कार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की...   
बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने

बेलायतमा कन्जर्भेटिभ पार्टीलाई भारी बहुमत, जोनसनको नेतृत्वमा पुनः सरकार बन्ने

काठमाडौं । बेलायतको आम निर्वाचनबाट सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई ठूलो जित प्राप्त भएको छ । कन्जर्भेटिभले...   
पैसा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमयदर

पैसा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमयदर

काठमाडौं । शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र कुवेती दिनारका साथै ओमानी रियालको भाउ बढेको छ । अरु...   
चिसो बढेसँगै घट्यो सुनको भाउ, यस्तो छ आजको भाउ

चिसो बढेसँगै घट्यो सुनको भाउ, यस्तो छ आजको भाउ

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top