Khabar Dabali Logo
  July 9, Thu

आवासीय भवनमा आगलागीः पाँचको मृत्यु, तीन घाइते

हेफेइ । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो ।

सो आगलागीमा १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले शुक्रबार जनाएको छ । आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए । ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो ।

उपचारको क्रममा पाँचको मृत्यु भएको थियो । एक जनाको अति सघन कक्ष ९आइसियु०मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ ।

स्थानीय समयानुसार शुक्रबार विहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ ।सिन्हवा

कात्तिक २९ गते, २०७६ - १४:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय सञ्चार माध्यमको अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले...   

उद्धारमा कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पौडेलको प्रतिबद्धता

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी...   

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

चितवन । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका...   

वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्योल

काठमाडौं । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना...   
नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान, बर्दीमा दाग लगाए निर्मम कारवाही

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान, बर्दीमा दाग लगाए निर्मम कारवाही

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी...   

जम्बु र भोटेकोशी बाढी अपडेट: घाइते उद्धारको लागि बाह्रबिसे पुग्यो हेलिकप्टर

काठमाडौं । हिजो राती गएको पहिरोमा परी घाइतेहरुको उद्धारका लागि सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको...   

भारतमा कोभिड संक्रमण निको हुने दर ६१.५३ प्रतिशत

नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी...   

चट्याङ लागेर १२ को मृत्यु, मृतकका परिवारलाई आर्थिक सहयोग गरिने

नयाँ दिल्ली । भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ...   

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

सल्यान । यहाँ ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ सरसुखोलामा बिहीबार...   

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महंगो, ताेलाकाे कति पुग्याे ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य अहिलेसम्मकै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top