Khabar Dabali Logo
  December 10, Tue

अबको बाटो आर्थिक विकास र समृद्धि मात्रै : माधव नेपाल

भक्तपुर । पुर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो आर्थिक विकास र बेरोजगारीको अन्त्य भएको वताएका छन्।

शुक्रबार भक्तपुरको सरस्वती खेलमा आयोजित चुनावी सभामा बोल्दै नेता नेपालले भने, ‘अब सिङ्गो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’ नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने बताए। भक्तपुर ९ (क)मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा नेकपा उम्मेदवार डिपि ढकाललाई जिताउन नेपालले अपिल गरे।

‘डिपि ढकालका पछाडि सिङ्गो नेकपा छ, सिङ्गो सरकार छ, सिङ्गो प्रदेश सरकार छ, सिङ्गो नगरपालिका छ’ भन्दै नेपालले थपे ‘त्यसैले यस क्षेत्रको विकास र समृद्धिको नेतृत्व ढकालले मात्र गर्न सक्छन् ।’

चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे। सभामा उम्मेदवार डिपि ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए।

कात्तिक २९ गते, २०७६ - १९:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थायी कमिटीकाे बैठक बाेलाउने नेकपाकाे निर्णय, यी हुन् अन्य ८ निर्णय

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी मंसिर २९ गतेका लागि बोलाइएको...   
विश्वकै कान्छी प्रधानमन्त्री मरिन !

विश्वकै कान्छी प्रधानमन्त्री मरिन !

काठमाडौं । ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन्...   
के सरकारले विप्लवमाथि गरेको प्रतिबन्धको औचित्य पुष्टि गर्न सक्छ ?

के सरकारले विप्लवमाथि गरेको प्रतिबन्धको औचित्य पुष्टि गर्न सक्छ ?

लोकतन्त्रमा राजनीतिक प्रतिबन्ध वर्तमान केपि शर्मा ओली नेतृत्वको सरकारले गत ०७५ फाल्गुण २८ गतेदेखि...   

पक्राउ परे विप्लवका मेचिनगर ईन्चार्ज गिरी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मेचिनगर ईन्चार्ज यामकुमार गिरी पक्राउ परेका...   

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु

काठमाडौं । चितवन, काठमाडौं, कैलाली, बाँके, सप्तरी, झापा, बारा, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी...   
दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

काठमाडौं । भारतको राजधानी दिल्लीको रानी झाँसी रोडस्थित एक झोला उद्योगमा भीषण आगालागी भएको छ । आइतबार...   
जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट...   
रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा...   

अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय...   
टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top