Khabar Dabali Logo
  January 23, Thu

हङ्‍कङमा सरकार बिरुद्व विरोध प्रदर्शन जारी, एक जनाको मृत्यु

हङ्‍कङ । हङ्‍कङमा सरकार विरोधी प्रदर्शनका क्रममा एक जना ७० वर्षीय वृद्धको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार ती वृद्धलाई खाजा खाने समयमा बाहिर निस्केका बेला ुमास्क लगाएका प्रदर्शनकारीहरुले प्रहार गरेको साह्रो वस्तुु लागेको थियो।

प्रहरी कारबाहीका क्रममा भवनबाट खसेर एकजना प्रदर्शनकारीको मृत्यु भएको एक हप्ताभन्दा कम समयपछि विरोध प्रदर्शनमा मृत्यु भएको यो दोस्रो घटना हो।

पछिल्लो पाँच महिनादेखि हङ्‍कङमा राजनीतिक अशान्ति फैलिएको छ।

एउटा विज्ञप्ति जारी गर्दै सरकारले आफूहरू उक्त घटनाका कारण दुखी भएको बताएको छ।

ूमास्क लगाएका प्रदर्शनकर्ताहरूले विभिन्न स्थानमा लगातार तीन दिन निकै हिंसात्मक कार्यहरू गरे र उनीहरूले सर्वासाधारणहरूलाई समेत आक्रमण गरे,ू सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनाको भनिएको भिडिओमा प्रदर्शनकर्ता र सरकार समर्थकहरूले एकअर्का माथि इट्टा प्रहार गरिरहेको देखिन्छ।

त्यही क्रममा एकजना मानिसको टाउकोमा इट्टा लागेपछि ती मानिस लडेको देख्न सकिन्छ।

अधिकारीहरूका अनुसार ती वृद्धको मृत्यु भोलिपल्ट अस्पतालमा भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।

गत शुक्रवार प्रदर्शनस्थल खाली गराउन गरिएको प्रहरी कारबाहीका क्रममा एक जना २२ वर्षीय विद्यार्थीको पार्किङ स्थलबाट खसेर मृत्यु भएको थियो।

विवरणहरूका अनुसार उनी अश्रुग्यास प्रहारबाट बच्ने प्रयास गरिरहेका थिए।

उक्त घटनापछि प्रदर्शन झन् चर्कँदै गएको बताइएको छ।

कात्तिक २९ गते, २०७६ - १२:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाकाले बाजी मारो

माघ ९ काठमान्डौ,राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश एकमा नेकपाले बाजीमारेको छ । आज भएको मतदानमा...   

राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी

माघ ९ काठकमन्डौ, प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमाराधेश्यम पासवान विजय भएका...   

२० जना यात्रु सवार डु्ङ्गा पल्टिदा दश जना वेपत्ता

जाकार्ता । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा...   

मुद्दाको सुनुवाई चलिरहेका बेला अदालतलाई छलेर भारततीर भागे सिद्धबाबा

विराटनगर । बलात्कार आरोपी सिद्धबाबा कृष्णबहादुर गिरी भारत भागेका छन् । उच्च अदालत विराटनगरमा आफू...   
अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली उतै लुकिन्

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् । कार्यालयलाई...   

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र...   
राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

राष्ट्रियसभा निर्वाचनः कुन प्रदेशमा कति मत खस्यो ?

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ । आज बिहान १०ः००...   
अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

अमेरिका हिँडेका दुई हजार बढी व्यक्ति पक्राउ

मेक्सिको सिटी । मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका...   

सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ

पोखरा । तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने...   
राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top