Khabar Dabali Logo
  December 6, Fri

१४ वर्षीया किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ गरी म्याद थप गरेर बालविवाहसम्बन्धी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।

जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा बालविवाह बढ्दै गएको बेला कटारीमा भने बालविवाह गर्नेलाई पक्राउ गरी कारवाही शुरु गरिएको पनि प्रहरीप्रमुख केसीले बताए ।

कात्तिक २९ गते, २०७६ - १६:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरेली जनता भन्छन् – विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ

पोखरेली जनता भन्छन् – विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले...   

कालापानी विषय अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः अध्यक्ष प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक...   

रिसोर्टमा ग्यास विस्फोट : चारको मृत्यु, चार जना बेपत्ता

वार्सा । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार...   
क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण...   
न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद्...   
मंसिर २० र २१ गते कलंकीदेखि कोटेश्वर हुदै जगातीसम्मको सडक बन्द हुने

मंसिर २० र २१ गते कलंकीदेखि कोटेश्वर हुदै जगातीसम्मको सडक बन्द हुने

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन कलंकीदेखि कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको मुख्य...   

ज्ञानेन्द्रको शतक, पारसको अलराउण्ड प्रदर्शनमा भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । नेपालले टी -२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउँदै भुटानलाई १३० रनले...   
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक

पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको...   

जोमसोमको एक होटलमा भारतीय नागरिकको मृत्यु

मुस्ताङ । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया...   
उसुमा नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो

उसुमा नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो

काठमाडौँ । १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top