Khabar Dabali Logo
  July 5, Sun

कानुन व्यवसायी बढी भएपछि आलमको बहस अझै लम्बियो

काठमाडौं । कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताब आलमको बहस अझै लम्बिएको छ ।

आजको राजधानी दैनिकमा खबर छ – धेरै कानुन व्यवसायीहरुले बहस गर्ने भएको कारण पनि बहस लम्बिएको हो ।

गत कात्तिक २१ देखि बहस सुरु भएको थियो । छैटौं दिन पनि आलम तर्फका वकिलहरुले बहस गर्दै आएका छन् ।

उक्त थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए ।

सरकारी वकिलको तर्फबाट थुनछेक बहसमा सरकारी वकिल कार्यालय रौतहटको जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र सहन्याधिवक्ता सूर्यप्रसाद दाहाल, सरकारी वकिल कार्यालय पर्साका उपन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गरेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन् ।

कात्तिक २९ गते, २०७६ - ०८:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तानातानमा वामदेव गौतम

काठमाडौं । पार्टी एकताको २६ महिनाभित्रै सत्तारूढ दल नेकपा विभाजनको संघारमा पुगेपछि उपाध्यक्ष वामदेव...   

राष्ट्रपति र म विरुद्ध षड्यन्त्र भयो : ओली

‘जुनसुकै कदम चाल्ने अवस्था आउन सक्छ’ काठमाडौं । नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री...   
को बन्लान् आईजीपी ?

को बन्लान् आईजीपी ?

काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकाश लिँदै...   

न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल

काठमाडौं । गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम...   

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने...   

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’...   

पर्यटनमा ४१ अर्ब क्षति

काठमाडौं । पर्यटन तथा उड्डयन क्षेत्रमा लकडाउन अवधिभर करिब ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान...   

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र...   

काठमाडौंमै कोरोना संक्रमितको मृत्यु, ठूलो दुर्घटना निम्तिन सक्ने चिकित्सकको चेतावनी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा शुक्रबार एक वृद्धको मृत्यु भएको छ । काठमाडौंमा...   

दुई साता बित्दा पनि रिपोर्ट नआएपछि सल्यानको क्वारेन्टाइनबाट भागे ७० जना

सल्यान। पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएपछि सल्यानको बनगाड नगरपालिका–३ लहाघाटस्थित आधारभूत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top