Khabar Dabali Logo
  July 2, Thu

दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ : महासचिव पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा आजको आवश्यकता भएको बताएका छन् । बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र आज उद्घाटन गर्दै उनले विकासमा सबैको सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गरेको हो ।

सबैको एकता र सहकार्यले नगर, वडा तथा टोलको विकासले फड्को मार्छ भन्दै महासचिव पौडेलले दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्न सबैलाई आह्वानसमेत गरे । रुपन्देहीलाई सडक सञ्जालबाट जोड्न बुटवल–बेलहिया र तिनाउ–दानव नदी करिडोरसहित दर्जनौँ सडक आयोजनाको काम निर्माणको चरणमा रहेको चर्चा गर्दै उनले यी योजना सम्पन्न हुँदा रुपन्देही पूर्णरुपले विकसित हुने बताए ।

लायन्स क्लब अफ बुटवल सिद्धबाबाका अध्यक्ष डिल्लीनारायण पाण्डेले सेवाको भावना राखेर स्थानीयवासीको उपचारका उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताए । भवन निर्माण समितिका संयोजक योगेश घिमिरेले क्लबका सदस्यको सहयोगमा रु एक करोडको लागतमा यस केन्द्रको भवन निर्माण गरिएको जानकारी गराए । उक्त वडाको नयाँगाउँ उच्च माविले उपलब्ध गराएको पाँच कट्ठा जमीनमा उक्त केन्द्रको दुईतले भवनको निर्माण गरिएको थियो ।

कात्तिक २८ गते, २०७६ - १६:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीको शैली नै ठीक नभएको प्रतिपक्षको आरोप

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान सरकारले जनताको चाहनाअनुरुप काम गर्न नसकेको भन्दै...   

नेपाली सेनाका सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौँ । नेपाली सेनाले आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी...   
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको...   

भारी वर्षाका कारण मङ्गलबार राति १४ जनाको मृत्यु, ८ बेपत्ता

चेङ्गडु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण मङ्गलबार राति ११ बजे सम्म १४ व्यक्तिको...   

‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित,यसले कसरी कार्य गर्छ ?

काठमाडौं । विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका...   

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको...   

काठमाडौंमा थप १७ जना कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

कोरोना भाइरसबाट विश्वमा पाँच लाख १४ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १४ हजार ६१५ पुगेको छ...   

आज थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना...   

सांसद छन्त्यालको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज भएको पार्टी केन्द्रीय समितिको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top