Khabar Dabali Logo
  July 4, Sat

मोदीलाई ‘चौकीदार चोर हुन्’ भनेका राहुललाई अदालतले दियो माफी

काठमाडौं । भारतको सर्वौच्च अदालतले राहुल गान्धीलाई ‘चौकीदार चोर हुन्’ भनेको मुद्दामा माफी दिएको छ । सर्वौच्चले राहुलको माफी स्वीकार गर्दै अबको समयमा सावधानी अपनाउन पनि निर्देशन गरेको छ ।

गत अप्रिलमा राफेल मुद्दाको सुनुवाईको क्रममा राहुल गान्धीले ‘चौकीदार चोर हुन्’ भन्ने नारा लगाएका थिए । आम चुनावको बेला नरेन्द्र मोदीले आफुँलाई ‘चौकीदार’ भनिरहेको बेला राहुलले लगाएको नारालाई मोदीविरुद्धको अपमान भनि टिप्पणी गरिएको थियो ।

भाजपा नेता मीनाक्षी लेखीले राहुलको त्यहि भनाईको विरुद्धमा निवेदन दिएकी थिइन् । सर्वौच्च अदालतले राहुलको टिप्पणी कानूनी प्रश्नमा आधारित भएको भएको भन्दै नोटीस जारी गरेको थियो ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार राफेल मुद्दाको फैसला पुर्नविचार गर्न माग गर्दै परेको सबै रिटलाई पनि सर्वौच्चले खारेज गरेको छ ।

यसअघि २०१८ को डिसेम्बरमा अदालतले राफेल मुद्दामा भ्रष्टाचार नभएको भनि फैसला सुनाएको थियो । फ्रान्सबाट खरिद गरिएका ३६ रफाल लडाकु विमान खरिदमा भ्रष्टाचार भएको भन्दै सर्वौच्चमा मुद्दा दायर भएको थियो । (एजेन्सीकाे सहयाेगमा)

कात्तिक २८ गते, २०७६ - १४:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top