Khabar Dabali Logo
  July 2, Thu

त्रिभुवन विमानस्थलमा बन्दै गरेकाे दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।

आजको आर्थिक अभियान दैनिकमा खबर छ – नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईवटा पार्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ ।

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरिरहेको छ ।

दक्षिणतर्फको पार्किङ वे असोज महिनादेखि नै तयार गर्ने भनिएपनि सामाग्री आपूर्ती लगायत समस्याले केही ढिला हुने गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

कात्तिक २८ गते, २०७६ - ०८:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपामा कडा शक्ति–संघर्ष

काठमाडौं। सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति...   
पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर...   

दुई महिलासहित छ जुवाडे पक्राउ

कास्की । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी...   

प्रधानमन्त्री ओलीले थाले राजनीतिक परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर...   

घरमा शिशुको मृत्यु : गत वर्ष तीन महिनामा तीन सय १५, यो वर्ष एक हजार ३८

काठमाडौं। कोभिड भाइरसको महामारी सुरु भएयताका तीन महिनामा शिशु मृत्यु उच्च देखिएको छ । अझ संक्रमणको...   
विद्यालयमा क्वारेन्टाइन, टोल–टोलमा कक्षा

विद्यालयमा क्वारेन्टाइन, टोल–टोलमा कक्षा

बागलुङ । कोरोना महामारीका कारण विद्यालयमा क्वारेन्टाइन बनाइएपछि सामुदायिक विद्यालयहरूले टोलटोलमै...   
कुख्यात वन्यजन्तु तस्करको दुई अर्बको बैंकिङ कारोबार

कुख्यात वन्यजन्तु तस्करको दुई अर्बको बैंकिङ कारोबार

काठमाडौं। वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका एक अभियुक्तले यो अवधिमा करिब दुई अर्बको...   

प्रहरीले उल्टो जाहेरी लेख्दा…

काठमाडौं । काठमाडौं चन्द्रागिरिका राजेन्द्र मगरले २०५१ फागुन १५ गते शर्मिला मगरसँग विवाह गरे । त्यसको...   

नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव, समिति सदस्य भन्छन्, ‘झुक्याएर प्रतिवेदन तयार पारियो’

काठमाडौं । विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता...   

काठमाडौं बस्ने संक्रमितले गाउँको ठेगाना टिपाउँदा हैरान, उपत्यकामा जोखिम बढ्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top