Khabar Dabali Logo
  December 13, Fri

सिन्धुलीगढी सम्पदा सङ्कटमा : ऐतिहासिक सम्पदामाथि बेवास्ता गरि पर्यटन विकासको पहल थालिँदै

काठमाडौं । पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा पर्दै गएकोमा पुरातत्त्वविद् एवं इतिहासकारहरू चिन्तित बनेका छन् ।

सिन्धुलीगढीको ऐतिहासिक गरिमा र महत्त्वलाई बुझ्न नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै इतिहासकार प्रा। दिनेशराज पन्तले भने, “ऐतिहासिक स्थल र सम्पदा बरु त्यत्तिकै रहनु ठीक छ । ऐतिहासिक सम्पदा स्थलमाथि नयाँ निर्माणको शिलान्यास गर्नु भनेको सम्पदाको अन्त्य गर्नु हो ।” उनले पर्यटन विकासका नाममा ऐतिहासिक सम्पदामाथि बेवास्ता भएकोसमेत बताए ।

उनले सम्पदा क्षेत्रमा नयाँ संरचना निर्माणले पछिका अनुसन्धानमा गम्भीर असर पार्ने भन्दै सिन्धुलीगढी क्षेत्रमा वैज्ञानिक ढङ्गले खोज र अनुसन्धानसहित वीरगाथालाई सम्झाउने गरी पर्यटनको विकास गरिनुपर्ने बताए।

कात्तिक २८ गते, २०७६ - १३:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनप्रतिनिधिका अनावश्यक दबाब, एउटै स्थानीय तहमा आठ जनासम्म प्रशासकीय अधिकृत परिवर्तन

काठमाडौं । देशका १ सय ६० भन्दा बढी स्थानीय तहमा प्रशासकीय अधिकृत पद रिक्त रहेको छ । प्रशासकीय अधिकृत...   

भ्रष्टचार काण्डमा अख्तियारमा बसेर गएका कर्मचारी, अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि...   

फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै , ४३ लाख प्रयोगकर्ता

काठमाडौं । तीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै...   

पुसदेखि काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य सुरु हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि...   

चरित्र हत्या गर्ने माध्यम बन्दै सामाजिक सञ्जाल, साइबर अपराधमा बडी पीडित महिला र किशोरी

काठमाडौं । करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा...   

शिक्षक दरबन्दी मिलानको तयारी : पाँच हजार शिक्षकको स्थानीय तह परिवर्तन हुँदै

काडमाडाैँ । देशभरका एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य...   
जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

एजेन्सी । च्याम्पियन्स लिगको नकआउ चरणमा प्रवेश गरेको केही घण्टापछि नै नापोलीले म्यानेजर कार्लो एन्चेलोटीलाई...   

विप्लवलाई दुश्मन भन्दा पनि डरलाग्दो बन्याे मोबाइल

काठमाडौं । घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन...   

बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिलाकाे पेटमा ७ महिनाको गर्भ

काठमाडौं । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती...   
एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

काठमाडौं । मानव विकास सूचकांक ९एचडीआई० मा नेपालको स्तरमा झीनो सुधार देखिएको छ । सन् १९१० देखि सन् २०१८...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top