Khabar Dabali Logo
  July 5, Sun

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरुको नेतृत्व टुंग्याएको छ । गत शनिबार युवा संघले ७७ वटै जिल्ला कमिटीको भागवण्डा टुंग्याएको थियो ।

शनिबार बसेको युवा संघको केन्द्रिय पदाधिकारी वैठकले ७७ जिल्लामध्ये साविक युवा संघलाई ४२ जिल्ला र साविक योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई ३५ जिल्लाको नेतृत्व पाउने गरि सहमति गरिएको थियो । यसअघि युवा संघको जिल्ला इन्चार्जहरुको पनि भाँडफाँड गरेको थियो । ७७ जिल्लामध्ये साविक वाईसियललाई ४२ जिल्लाको इन्चार्ज र युवासंघलाई ३५ जिल्लाको इन्चार्ज दिने सहमति गरिएको थियो ।

बुधबार बसेको युवा संघको केन्द्रिय पदाधिकारी वैठकले जिल्लाको नेतृत्व बारे यसअघि भएको सहमतिअनुसार नै टुंगो लगाएको हो । युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले महानगर र उपमहानगरको नेतृत्व पनि छिट्टै टुंग्याउने प्रयास भईरहेको जनाकारी दिएका छन् । उनका अनुसार आगामी सातासम्म एकताका अन्य कामहरु टुंगो लागीसक्ने छ ।
यस्तो छ युवा संघको जिल्ला नेतृत्वको सूची

कात्तिक २८ गते, २०७६ - ०८:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौ । उद्योग, पर्यटन, वन तथा वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने...   
नेपालमा कोरोनाबाट थप १ युवकको मृत्यु

नेपालमा कोरोनाबाट थप १ युवकको मृत्यु

बुटवल । नेपालमा कोरोना भाइरसबाट थप अर्का व्यक्तीको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका...   
नेकपा फुट उन्मुख : केन्द्रिय समितिदेखि सचिवालयसम्म यस्तो छ समिकरण

नेकपा फुट उन्मुख : केन्द्रिय समितिदेखि सचिवालयसम्म यस्तो छ समिकरण

काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आम मानिसलाई अनिश्टको आशंका गर्न वाध्य बनाए । अर्का...   

प्रधानमन्त्रीद्वारा संकटकालको घोषणा गर्न सक्ने संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई कित्ता राेज्न आग्रह गरेका छन् । शनिवार...   

गोरखामा अर्का कोरोना संक्रमितको मृत्यु

काठमाडौं । गोरखा जिल्लामा १ कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षिय...   
बझाङमा पहिरो : १७ घर पुरिए, ७ वेपत्ता

बझाङमा पहिरो : १७ घर पुरिए, ७ वेपत्ता

बझाङ् । बझाङ्को केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गएको पहिरोमा परि १७ घर पुरिएको छ भने ७ जना बेपत्ता...   

ओली –प्रचण्डबिच ३ घण्टा छलफल, बनेन सहमति

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ।दिउँसो...   
इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

इङ्ल्याण्ड प्रवेश गर्दा ५० मुलुकका पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था खारेज, अमेरिकाका लागि निरन्तरता

लण्डन । कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको...   

विश्वमा कोरोनाको नयाँ रेकर्ड, झन भयावह बन्दै संक्रमण

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस अझै रोकिएको छैन । बिहिबार कोरोना भाइरस सङ्क्रमणको...   
यसरी झुक्याए ओलीले प्रचण्डलाई, बैठकमा आउनै मानेनन्

यसरी झुक्याए ओलीले प्रचण्डलाई, बैठकमा आउनै मानेनन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top