Khabar Dabali Logo
  December 11, Wed

एनसेलले ल्यायो सस्तो भ्वाईस प्याक, जुनसुकै नेटवर्कमा पनि एउटै शुल्क

काठमाडौं । एनसेलका आफ्ना प्रिपेड ग्राहकहरुको विशेष भ्वाइस प्याक सार्वजनिक गरेको छ । एनसेलले देशभित्रका सबै नेटवर्कमा फोन गर्दा सुलभ दरमा कुरा गर्न मिल्ने गरि ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सार्वजनिक गरेको हो । एनसेलले ल्याएको यो अफरमा देशभित्रका सबै नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् ।

ग्राकहले यो अफर प्रयोग गर्दा कर बाहेक प्रतिमिनेट रु १ को दरमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सक्नेछन् । अफर प्रयोग नगरी कल गर्दा कर बाहेक प्रतिमिनेट रु १.९९ लाग्ने गर्दछ ।

यो अल नेट भ्वाइस प्याक एनसेलले गत मंगलबारदेखि सञ्चालमा ल्याएको हो । यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटसम्म कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न सक्नेछन् । यस प्याकमा कर बाहेक रु २० (कर सहित रु २५.५४) शुल्क लाग्नेछ ।

एनसेलले देश भित्रका अन्य नेटवर्कमा सुलभ दरमा कल गर्नको लागि यो अफर ल्याएको हो ।

एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास डायल गरि यो सेवा लिन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुने जनाइएको छ ।

यो प्याकले ग्राकहलाई थप मुल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर आगामी माघ २६ गते सम्म संचालनमा रहने छ ।

कात्तिक २७ गते, २०७६ - १९:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सागका पदक विजेतालाई प्रधानमन्त्रीको सरप्राइज, प्रत्येक स्वर्ण विजेतालाई ९ लाख दिने घाेषणा

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख...   

नेप्से दोहोरो अङ्कले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो

काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका...   

हिमाली तथा पहाडी भेगमा भारी हिमपातको सम्भावना, बिहिबारदेखि चिसाे ह्वात्तै बढ्न सक्ने

काठमाडाैं । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा...   
चलचित्र निर्देशक समाजकाे अध्यक्ष पदमा दिनेश डिसीले पुन: उम्मेद्वारी दिने

चलचित्र निर्देशक समाजकाे अध्यक्ष पदमा दिनेश डिसीले पुन: उम्मेद्वारी दिने

काठमाडाैं । चलचित्र निर्देशक समाजको अध्यक्ष पदकाे लागि दिनेश डिसीले पुन: उम्मेद्वारी दिने भएका छन्...   
भान्सामा ग्यासभन्दा बिजुली धेरै सस्तो, इन्डक्सन चुलाे प्रयाेग गर्न विज्ञकाे सुझाव

भान्सामा ग्यासभन्दा बिजुली धेरै सस्तो, इन्डक्सन चुलाे प्रयाेग गर्न विज्ञकाे सुझाव

काठमाडौं । बिजुलीको प्रयोग गरी खाना बनाउँदा ग्यासको भन्दा सस्तो पर्ने अनुसन्धानले देखाएको छ। त्रिभुवन...   

अवार्ड नपाएपछि शाहिद कपुर परफमेन्स नै नगरी निस्किए अवार्ड शोबाट

काठमाडौं । यसै वर्ष रिलिज भएको शाहिद कपुरको फिल्म कबीर सिंहले अत्यन्तै राम्रो प्रदर्शन गर्यो । उनको...   
मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

काठमाडौं । गोधरा नरसंहार अर्थात गुजरात दंगाको जाँचका लागि गठित जस्टिस नानावटी–जस्टिस मेहता आयोगले...   
एउटा अध्यक्षबाट अर्को अध्यक्षमा होइन् अधिकार पार्टी कमिटीमा आउनुपर्छ : सुरेन्द्रकुमार कार्की

एउटा अध्यक्षबाट अर्को अध्यक्षमा होइन् अधिकार पार्टी कमिटीमा आउनुपर्छ : सुरेन्द्रकुमार कार्की

काठमाडौं । मंसिर ४ गते नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले कार्यकारी अधिकारसहितको अध्यक्षको...   
लाज पचाएर अपमान डकार्ने सल्लाहकार !

लाज पचाएर अपमान डकार्ने सल्लाहकार !

काठमाडाैं । मंगलवार साँझ तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)को समापन समारोहमा भिडियोमार्फत सन्देश...   

अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन हुन्छ : मन्त्री अर्याल

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top