Khabar Dabali Logo
  December 12, Thu

चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै

काठमाडौं । भारतकी चर्चीत गायिका लता मंगेश्करको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मंगेश्करको मुम्बईको ब्रीच कैंडी अस्पतालमा गम्भिर अवस्थामा उपचार भईरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फोक्सोमा निमोनियाको गम्भीर समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

केहि सुधार हुँदै : परिवार

गायिका मंगेश्करको स्वास्थ्य अवस्थामा केहि सुधार देखिएको उनको पब्लिक रिलेशन टिमले जनाएको छ । टिमले भारतीय सञ्चारमाध्यमलाई जनाएअनुसार औषधीले उनमा केहि सुधार देखिन थालेको छ ।

पारिवारिक स्रोतले सञ्चारमाध्यमसँगको प्रतिक्रियामा मंगेश्करको स्वास्थ्यमा सुधार आउने आशा देखाएका छन् ।

२५ हजारभन्दा बढि गीतमा स्वर

मंगेश्करले गत २८ सेक्टेम्बरमा आफ्नो ९० औं जन्मदिन मनाएकी थिइन् । दर्जनौं भाषाभाषी र फरक शैलीमा गीत गाएर चर्चित बनेकी मंगेश्वरले २५ हजारभन्दा बढि गीतमा स्वर दिएकी छिन् । उनले नेपाली भाषामा पनि दर्जनौं गित गाएकी छिन् । मंगेश्वरक भारतरत्न सम्मानबाट पनि सम्मानित भईसकेकी छिन् ।

कात्तिक २६ गते, २०७६ - २०:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश १ मा आज सार्वजनिक बिदा

प्रदेश १ मा आज सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको वार्षिक बिदा सूचीमा...   
कुकुरलाई बाटोमा दिसा पिसा गराए पाँच हजार जरिवाना

कुकुरलाई बाटोमा दिसा पिसा गराए पाँच हजार जरिवाना

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ ले आफ्नो वडाभित्रको क्षेत्रमा जथाभावी कुकुरलाई दिसा पिसाब गराउन...   
आफूलाई मन्त्रीभन्दा ‘माथि’ ठान्ने अचम्मका प्रेस सल्लाहकार !

आफूलाई मन्त्रीभन्दा ‘माथि’ ठान्ने अचम्मका प्रेस सल्लाहकार !

काठमाडाैं । तेह्रौं एसियाली खेलकुद प्रतियोगिता ‘साग’मा पदक जितेका खेलाडीलाई सरप्राइज पुरस्कारको...   

सागका पदक विजेतालाई प्रधानमन्त्रीको सरप्राइज, प्रत्येक स्वर्ण विजेतालाई ९ लाख दिने घाेषणा

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख...   

नेप्से दोहोरो अङ्कले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो

काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका...   

हिमाली तथा पहाडी भेगमा भारी हिमपातको सम्भावना, बिहिबारदेखि चिसाे ह्वात्तै बढ्न सक्ने

काठमाडाैं । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा...   
चलचित्र निर्देशक समाजकाे अध्यक्ष पदमा दिनेश डिसीले पुन: उम्मेद्वारी दिने

चलचित्र निर्देशक समाजकाे अध्यक्ष पदमा दिनेश डिसीले पुन: उम्मेद्वारी दिने

काठमाडाैं । चलचित्र निर्देशक समाजको अध्यक्ष पदकाे लागि दिनेश डिसीले पुन: उम्मेद्वारी दिने भएका छन्...   
भान्सामा ग्यासभन्दा बिजुली धेरै सस्तो, इन्डक्सन चुलाे प्रयाेग गर्न विज्ञकाे सुझाव

भान्सामा ग्यासभन्दा बिजुली धेरै सस्तो, इन्डक्सन चुलाे प्रयाेग गर्न विज्ञकाे सुझाव

काठमाडौं । बिजुलीको प्रयोग गरी खाना बनाउँदा ग्यासको भन्दा सस्तो पर्ने अनुसन्धानले देखाएको छ। त्रिभुवन...   

अवार्ड नपाएपछि शाहिद कपुर परफमेन्स नै नगरी निस्किए अवार्ड शोबाट

काठमाडौं । यसै वर्ष रिलिज भएको शाहिद कपुरको फिल्म कबीर सिंहले अत्यन्तै राम्रो प्रदर्शन गर्यो । उनको...   
मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

काठमाडौं । गोधरा नरसंहार अर्थात गुजरात दंगाको जाँचका लागि गठित जस्टिस नानावटी–जस्टिस मेहता आयोगले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top