Khabar Dabali Logo
  July 5, Sun

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ ।

पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ ।

इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् ।

उहाँ यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल भर्ना भएका थिए । त्यतिबेला उनलाई जर्जिया स्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो ।

अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गरेका थिए ।सिन्ह्वा

कात्तिक २६ गते, २०७६ - १४:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य मन्त्रालयले भन्यो – ढलबाट कोरोना सङ्क्रमण फेला परेको प्रमाण छैन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण...   

असार २५ पछि नदीको बहाव बढ्ने : सावधानी अपनाउन मौसमबिद्को आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको...   

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ...   

काठमाडौं उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २७ सहित जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १५७८४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योाँगै आइतबारसम्म...   

बाँके र लमजुङमा भएको पत्रकारमाथि दुव्र्यवहारमा संलग्नलाई कारवाहीको माग

काठमाडौं । नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुव्र्यवहारसम्बन्धी...   

वर्षात्ले गाउँका सडकको बिजोगः बिरामी र सुत्केरीलाई सास्ती

डोटी । दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ ।...   
बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना

बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना

टोकियो । जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा...   

बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ

पोखरा । बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ...   

ओली -प्रचण्डबीच आज पनि जुटेन सहमति, भोलि फेरि बस्ने

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top