Khabar Dabali Logo
  July 5, Sun

नवलपुरमा वडाध्यक्षको उपनिर्वाचन

नवलपरासी । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं ५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ । तत्कालीन नेकपा ९एमाले०बाट निवार्चित वडाध्यक्ष दलबहादुर खरूमगरको निधन भएपछि रिक्त उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा बौदीकाली गाउँपालिको मुख्य केन्द्र डेढगाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद खनालले जानकारी दिए ।

निर्वाचनका लागि यही कात्तिक २७ गते उम्मेरवारले मनोनयनपत्र दाखिला गर्ने र मतदान मङ्सिर १४ हुने भएको छ । मतदानका लागि सोही वडाको जौबारीस्थित उदय आधारभूत विद्यालयमा एउटै मतदान केन्द्र तोकिएको निर्वाचन अधिकारी सुदीप पाण्डले जानकारी दिए ।

उपनिर्वाचनका लागि उक्त वडाका ८५३ मतदाता छन् । यसअघि स्थानीय तहको निर्वाचनमा ८०१
मतदाता रहेकामा स्व। मगरले ३८४ मत प्राप्त विजयी हुनुभएको थियो भने निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गर्नुभएको थियो ।

सो उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसबीच प्रतिष्पर्धा हुने स्थानीय नेताहरूले बताए ।

कात्तिक २६ गते, २०७६ - १३:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २७ सहित जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १५७८४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योाँगै आइतबारसम्म...   

बाँके र लमजुङमा भएको पत्रकारमाथि दुव्र्यवहारमा संलग्नलाई कारवाहीको माग

काठमाडौं । नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुव्र्यवहारसम्बन्धी...   

वर्षात्ले गाउँका सडकको बिजोगः बिरामी र सुत्केरीलाई सास्ती

डोटी । दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ ।...   
बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना

बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना

टोकियो । जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा...   

बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ

पोखरा । बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ...   

ओली -प्रचण्डबीच आज पनि जुटेन सहमति, भोलि फेरि बस्ने

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल...   

पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम...   

कोरोना भाइरसबाट विदेशमा थप १३ नेपालीको मृत्यु, कुन देशमा कति ?

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय...   

प्रतिपक्षीको नाराबाजीका बीच प्रदेशसभाको प्रस्ताव पारित

धनगडी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रतिपक्षी दलको नाराबाजीका बीच ‘आगामी आर्थिक वर्ष २०७७/७८...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top