Khabar Dabali Logo
  July 5, Sun

सुदूरपश्चिममा भूकम्पको धक्का

सुर्खेत । भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिए।

कात्तिक २६ गते, २०७६ - १०:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहाकि ८१ वर्षीयाले वृद्धाले जितिन् कोरोना

सिरहा । सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकि छिनु । सदरमुकामस्थित चन्द्र माध्यमिक...   

अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य हुँदैन – पूर्वउप्रम रायमाझी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री...   

स्वास्थ्य मन्त्रालयले भन्यो – ढलबाट कोरोना सङ्क्रमण फेला परेको प्रमाण छैन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण...   

असार २५ पछि नदीको बहाव बढ्ने : सावधानी अपनाउन मौसमबिद्को आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको...   

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ...   

काठमाडौं उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २७ सहित जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १५७८४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योाँगै आइतबारसम्म...   

बाँके र लमजुङमा भएको पत्रकारमाथि दुव्र्यवहारमा संलग्नलाई कारवाहीको माग

काठमाडौं । नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुव्र्यवहारसम्बन्धी...   

वर्षात्ले गाउँका सडकको बिजोगः बिरामी र सुत्केरीलाई सास्ती

डोटी । दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ ।...   
बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना

बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ अस्पतालमा भर्ना

टोकियो । जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top