Khabar Dabali Logo
  July 7, Tue

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने कि सीमानामा सुरक्षा गर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै सांसद् सिंहले सेनालाई सीमा सुरक्षामा पठाउनुपर्ने धारणा राखेका हुन्। ‘नेपाली सेनालाई सीमा सुरक्षा गर्न पठाउने कि सडक खन्न र पेट्रोल पम्प खोल्न लगाउने ?’ प्रश्न गर्दै सांसद सिंहले भने।

कांग्रेसकै सांसद डिला संग्रौलाले कालापानी समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ छलफल हुनुपर्ने बताइन्। बैठकमा प्रधानमन्त्रीलाई समेत बोलाइए पनि उनी उपस्थित भएनन्।

गृहमन्त्री रामबहादुर थापा बादल र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालको पनि उपस्थिति रहेको बैठकमा समिति सदस्य समेत रहेका नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उपस्थित थिए।

कात्तिक २६ गते, २०७६ - ०८:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अचम्म : एक जना कोरोना सङ्क्रमित व्यक्तिको उपचारमा झण्डै १४ करोड खर्च !

अचम्म : एक जना कोरोना सङ्क्रमित व्यक्तिको उपचारमा झण्डै १४ करोड खर्च !

वासिङ्टन । अमेरिकी अस्पतालमा कोभिड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले...   
सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित

सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित

काठमाडाैं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ९सिपीएल० सिजन २०२० को...   

मन्त्रिपरिषदको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । आज मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक आव्हान भएको छ । प्रधानमन्त्रीको नीजि निवास...   

काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो संक्रमण : २३९ जना कहाँकहाँका हुन् ?

काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्ने जोखिम बढ्दै गएको छ । सोमबार थपिएको...   

काठमाडौंमा खतरा : सोमबार एकैदिन ५४ जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार काठकमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यका...   
नेकपाका युवाहरुद्वारा काठमाडौं, झापा र चितवनबाट  खवरदारी, उर्लिए युवा

नेकपाका युवाहरुद्वारा काठमाडौं, झापा र चितवनबाट खवरदारी, उर्लिए युवा

काठमाडौं । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद् जनवर्गिय संगठनका जिल्लास्तरका नेताहरुले...   
धुम्बराईमा युवा, विद्यार्थी, मजदुर र महिलाको धर्ना

धुम्बराईमा युवा, विद्यार्थी, मजदुर र महिलाको धर्ना

काठमाडौं । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद् जनवर्गिय संगठनका काठमाडौं जिल्लास्तरका...   

प्रचण्ड सचिवालयको खण्डन –यस्तो समाचार नियोजित !

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड सहमतिको पक्षमा रहेको उनको सचिवालयले जनाएको छ । नेकपा विवाद समाधानका...   

प्रधानमन्त्री ओलीलाई सुरक्षाथ्रेट आखिर को बाट ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका...   
विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौ । उद्योग, पर्यटन, वन तथा वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top