Khabar Dabali Logo
  December 12, Thu

ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

काठमाडौं । साताको दोस्रो आज नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । हिजो एकै दिन तोलामा ११ सय रुपैयाँ बढेको सुनको भाउ आजपनि २ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ।यसअघि चाँदी ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

कात्तिक २५ गते, २०७६ - १९:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेन्सेइ ब्राण्डको नेपाली बजारमा लोकप्रियता बढ्दो

सेन्सेइ ब्राण्डको नेपाली बजारमा लोकप्रियता बढ्दो

काठमाडौं । अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको...   
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णय

काठमाडौं । मन्त्रिपरिषदको वैठकले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते गर्ने निर्णय गरेको छ । मंसिर...   

राष्ट्रियसभाको निर्वाचन माघ ९ मा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते गर्ने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार...   
मुस्लिम समुदायलाई झस्काउने नरेन्द्र मोदीका तीन कदम

मुस्लिम समुदायलाई झस्काउने नरेन्द्र मोदीका तीन कदम

काठमाडाैं । भारतको संसद्‍ले तीन छिमेकी मुलुकहरू – पाकिस्तान, बाङ्लादेश र अफगानिस्तान – बाट आएका...   
प्रचण्डलाई खुल्ला पत्र : जनपक्षीय गणतन्त्र र वास्तविक समाजवाद स्थापना गर्न तपाईंले आँट गर्नैैपर्छ !

प्रचण्डलाई खुल्ला पत्र : जनपक्षीय गणतन्त्र र वास्तविक समाजवाद स्थापना गर्न तपाईंले आँट गर्नैैपर्छ !

प्रिय कमरेड, लामो समयदेखि थाति रहेको नेपाली जनताको मुक्तिको चाहना सम्बोधनका लागि तपाईले नेपालको सन्दर्भमा...   
प्रदेश १ मा आज सार्वजनिक बिदा

प्रदेश १ मा आज सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको वार्षिक बिदा सूचीमा...   
कुकुरलाई बाटोमा दिसा पिसा गराए पाँच हजार जरिवाना

कुकुरलाई बाटोमा दिसा पिसा गराए पाँच हजार जरिवाना

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ ले आफ्नो वडाभित्रको क्षेत्रमा जथाभावी कुकुरलाई दिसा पिसाब गराउन...   
आफूलाई मन्त्रीभन्दा ‘माथि’ ठान्ने अचम्मका प्रेस सल्लाहकार !

आफूलाई मन्त्रीभन्दा ‘माथि’ ठान्ने अचम्मका प्रेस सल्लाहकार !

काठमाडाैं । तेह्रौं एसियाली खेलकुद प्रतियोगिता ‘साग’मा पदक जितेका खेलाडीलाई सरप्राइज पुरस्कारको...   

सागका पदक विजेतालाई प्रधानमन्त्रीको सरप्राइज, प्रत्येक स्वर्ण विजेतालाई ९ लाख दिने घाेषणा

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख...   

नेप्से दोहोरो अङ्कले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो

काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top