Khabar Dabali Logo
  December 6, Fri

कालापानी हस्तक्षेप सम्बन्धि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरूले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्रीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको हो ।

आजको राजधानी दैनिकमा खबर छ – आइतबार बसेको संसदीय समितिको बैठकमा सीमाबारे सांसदहरूले सरकारको धारणा माग गर्नुपर्ने बताएका थिए । सांसदहरूले सरकारको आधिकारिक धारणा राख्न प्रधानमन्त्रीलाई समितिमा बोलाउन माग गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक र कालापानी)परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा राज्य व्यवस्था समितिले चासो देखाएको हो ।

कात्तिक २५ गते, २०७६ - १५:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के हो  युएसबी कण्डम? जान्नुहोस् यसका फाइदा

के हो युएसबी कण्डम? जान्नुहोस् यसका फाइदा

एजेन्सी । हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट हाम्रो...   

सागमा नेपाली चेली छाएको दिन , नेपालले सात स्वर्ण जित्यो

काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बिहिबार नेपालले सात स्वर्ण जित्यो । बिहिबार नेपाललाई...   

पुसमा सञ्चालन हुदैं ढल्केवर सबस्टेसन

काठमाडौं । धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको...   

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौं । गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख...   

वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता नै मानव बेचविखनमा सक्रिय देखिएपछि…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक...   

‘मिनी संसद्मा सभामुखकै खोजी’

काठमाडौं । सङ्घीय संसद् अधिवेशनको तयारी भइरहँदा समितिका बैठकहरू पनि बाक्लिएका छन् । विचाराधीन विधेयकका...   

खानेपानीमन्त्री बिनाद्वारा मेलम्ची प्रशोधन केन्द्रको निर्माण पुसभित्र सक्न निर्देशन

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै...   

भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जङ्गल सफारी खुला

बाँके । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । भ्रमण...   
महिला ह्याण्डबल : नेपालको विजयी शुरुवात

महिला ह्याण्डबल : नेपालको विजयी शुरुवात

पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल बुधबारदेखि शुरु भएको छ । आयोजक राष्ट्र नेपालले...   
गल्फको दोस्रो दिन नेपालका सुवास तामाङकाे अग्रता

गल्फको दोस्रो दिन नेपालका सुवास तामाङकाे अग्रता

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत गल्फको दोस्रो दिन नेपालका सुवास तामाङले अग्रता लिएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top