Khabar Dabali Logo
  December 6, Fri

पक्राउ परेका सेनानीमाथि प्रहरी अनुसन्धान शुरु

काठमाडौं । जुवामा संलग्न रहेको आरोपमा नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए ।

नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाइएका सेनानी शाहीलाई अनुसन्धानका लागि आज महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उपस्थित गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कानूनको बर्खिलाप गर्ने जो कसैलाई कारवाहीको दायरामा ल्याउने सङ्गठनको स्पष्ट नीति रहेको जनाउँदै सेनाले सङ्गठनमा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका लागू गरेको छ ।

गैरकानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐनबमोजिम कारवाही गरिने जनाउँदै सेनाले अनुसन्धानका लागि प्रहरी प्रशासनबाट उपस्थित गराइदिन अनुरोध भइआएमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पठाउने गरेको बताएको छ ।

कात्तिक २४ गते, २०७६ - २३:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

काठमाडौं । नेपाल र बेलायतको कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा पहिलो पटक नेपालका लागि बेलायतकी...   

कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)

एजेन्सी । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट...   

नेपाली भूमि फिर्ता गराउन अन्तर्राष्ट्रियकरण गराउनुपर्छ : जनमोर्चा अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले...   

विवादास्पद नागरिकता विधेयक स्वीकृत भएकोमा विपक्षी दलबाट मोदी सरकारको कडा शब्दमा आलोचना

एजेन्सी । भारतीय संघीय मन्त्रिपरिषदले नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेकोमा विपक्षी दलहरले सरकारको...   

प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपणबारे चिकित्सकको परामर्श लिने तयारीमा नेकपा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला...   

नेकपा सचिवालयमा नेता माधब नेपालको ब्रिफिङ : मोदीले समय नदिदा भारत भ्रमण रोकियो

काठमाडौं । सीमा विवाद समाधानकोलागि नेपाल सरकारको तर्फबाट विशेष दूत भएर भारतीय प्रधानमन्त्री नरेन्द्र...   

यस्तो छ प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकको निर्देशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न...   

दाङमा नेकपाका उम्मेद्वारले मतान्तर फराकिलो पार्दै

दाङ । दाङ क्षेत्रनम्बर ३ (ख) मा प्रदेश सभा सदस्यकोलागि भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल...   

मोरङमा काँग्रेस विजयी

मोरङ । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली...   

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, एक हप्ता अझै अस्पतालमा रहने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाइएको छ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top