भक्तपुर । राप्रपा प्रजातान्त्रीक अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक हस्तक्षेपबारे वर्तमान दुइतिहाइको सरकारको अग्नी परिक्षा शुरु भएको बताएका छन् ।
रफत सञ्चार क्लबमा आयोजिक साक्षात्कार कार्यक्रममा बोल्दै जबराले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको र सो अतिक्रणबारे वर्तमान सरकारको राष्ट्रवादी चरित्र स्पष्ट हुने बताएको हो ।
उनले बर्तमान सरकारले अतिक्रमण बारे ढिला गरि निकाल्को बिज्ञप्ति बारे कुनै तुक नरहेको र कुटनीतिक पक्ष समेत कम्जोर देखिएको उनले बताए ।
राष्ट्रवादीको पहिचान बनाएको दुई तिहाईको वर्तमान सरकारले केवल तीन तहको सरकारको डेढ बर्ष अवधि केवल भ्रष्टाचार बाहेक उरु कुनै क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको बताए ।
नेपालमा बिदेशीहरुको इशरामा गरिने धर्म परिवर्तनबारे दुई छिमेकी राष्ट्र समेत रुष्ट रहेको र नेपालको संबिधानमा उल्लेख गरिएको धर्म निरपेक्षता नेपालीको आवश्यकता नभई बिदेशीको इशरामा लादिएको उनले बताए ।
८१ प्रतिशत हिन्दुहरुको बसोबास गर्ने संसारकै एक मात्र हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्षता बनाउनु बिश्वकै लागि लज्जाबोधको बिषय भएको भन्दै हिन्दु राष्ट्र स्थापनाका लागि यहि २८ गते देखि राष्ट्रिय जागरण अभियान सञ्चाल गर्न लागेको बताए ।
भक्तपुरमा उपनिर्वाचनका लागि दिएको उमेद्वारी वदर हुनुमा आफ्ना साथीहरु र निर्वाचन अधिकृतका कारण संगठन बलियो हुँदा हुँदै उमेद्वारी बदर भएता पनि आफ्नो पार्टीले कसैलाई सम्र्थन नगर्ने उनले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: