Khabar Dabali Logo
  July 11, Sat

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ। उपनिर्वाचनको कार्यतालिका अनुसार आज प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन पत्र दर्ता गएका मध्येका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो।

प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो। प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो। आयोगले २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिसकेको छ। आज उम्मेदवारी फिर्ता लिने समय दिएको आयोगले यो सकिएलगत्तै अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ।

विभिन्न कारणले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी मनोनयन कात्तिक २१ गते नै भइसके पनि स्थानीय तहको मनोनयन कात्तिक २७ का लागि तय गरिएको छ।

कात्तिक २४ गते, २०७६ - ०९:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   
म्याग्दी पहिरोमा हराएका १२ जनाको शव भेटियो, २३ वेपत्ता

म्याग्दी पहिरोमा हराएका १२ जनाको शव भेटियो, २३ वेपत्ता

पोखरा । म्याग्दीका विभिन्न स्थानमा बिहिबार राति परेको वर्षाका कारण गएको पहिरोमा हराईरहेका १२ को...   

काठमाडौंमा कोरोना भाईरसबाट थप एकको मृत्यु

काठमाडौं । काठमाडौमा कोरोना भाईरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । असार २५ गते मृत्यु भएका काठमाडौं...   
सरकारी वेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

सरकारी वेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि...   
प्रधानमन्त्रीबारे प्रसारित समाचारमा भारतीय च्यानलले माफी माग्यो

प्रधानमन्त्रीबारे प्रसारित समाचारमा भारतीय च्यानलले माफी माग्यो

काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले मार्फी मागेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका...   

काठमाडौं उपत्यकामा कोरोनाको खतरा : एकैदिन थपिए ४२ संक्रमित, स्रोत खुलेन

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यी मध्य ४२ जना काठमाडौं...   

शुक्रबार ११८ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामामात्रै ४२ जनामा संक्रमण

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यी मध्य ४२ जना काठमाडौं...   

नेकपाको स्थायी समितिको बैठक ७ दिनको लागी स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक ७ दिनका लागी स्थगित भएको छ । पटकपटक...   
कुनुकुन क्षेत्रमा हुन्छ ३ दिनसम्म भारी वर्षा ? यस्तो छ पुर्वानुमान

कुनुकुन क्षेत्रमा हुन्छ ३ दिनसम्म भारी वर्षा ? यस्तो छ पुर्वानुमान

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको र मध्यम वर्षा भईरहेको जल तथा मौसम...   

म्याग्दीमा १० घर बगाउँदा ९ जनाको मृत्यु

पोखरा । म्याग्दीको धवलागिरी गाउँपालिकामा पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । धवलागिरीको ६ मराङको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top