Khabar Dabali Logo
  February 23, Sun

छोरीसहित रुप ज्योतिलाई ३ दिन हिरासतमा राख्न आदेश

काठमाडौँ । उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

शुक्रबार ठगीको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो।

गत मंगलबार सर्वोच्च अदालतले रुप ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो।

कात्तिक २२ गते, २०७६ - १६:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टर्कीमा ५.७ म्याग्नीच्युडको शक्तिशाली भुकम्प, ७ जनाको मृत्यु

एजेन्सी । टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री...   

पाँचथर पुगेर प्रधानमन्त्रीले भने – यहाँका महिलाहरुको दुःख अन्त्य भएकोमा बधाई

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको...   
प्रधानमन्त्री ओली जन्मघरमा, स्थानीयवासीले गरे भव्य स्वागत

प्रधानमन्त्री ओली जन्मघरमा, स्थानीयवासीले गरे भव्य स्वागत

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित...   
गोकुल बाँस्कोटा प्रकरण : अडियो लिक गर्ने विजय मिश्रविरुद्ध उजुरी

गोकुल बाँस्कोटा प्रकरण : अडियो लिक गर्ने विजय मिश्रविरुद्ध उजुरी

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक...   

यसै हप्ता दक्षिण कोरिया जान लागेका नेपालीहरुको उडान सारियो

काठमाडौं । यसै हप्ता दक्षिण कोरियामा जाने तयार रहेका ५० जना नेपालीको उडानको मिति सारिएको छ । दक्षिण...   

गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग...   
खतिवडाले सम्हाले सञ्‍चारमन्‍त्रीको जिम्मेवारी

खतिवडाले सम्हाले सञ्‍चारमन्‍त्रीको जिम्मेवारी

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्‍चार तथा सूचनाप्रविधि मन्त्रीलयको जिम्मेवारी सम्हालेका...   
यात्रुबाहक बस भिरबाट खस्दा ९ जनाको मृत्यु, ५ घाइते

यात्रुबाहक बस भिरबाट खस्दा ९ जनाको मृत्यु, ५ घाइते

नयाँ दिल्ली । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको...   

आइतबार बिहान ५.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

बेइजिङ । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५।७ म्याग्नीच्यूडको...   
एन आई सी बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खातामा उच्च ब्याजदर सँगै २१ लाख सम्मको बीमा सुविधा

एन आई सी बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खातामा उच्च ब्याजदर सँगै २१ लाख सम्मको बीमा सुविधा

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top